बुटवल २५असोज कपिलवस्तु जिल्ला अदालतले कसुर ठहर गरेका फरार प्रतिवादी ८ र रुपन्देहीमा १ जना गरि ९जनालाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा ६ महिना कैद र रु ४हजार जरिवाना लगत असुल हुन बाँकी जिल्ला कपिलबस्तु बाणगंगा नगरपालिका ३ बस्ने बर्ष ३९ को बिश्राम थारु, वडा नं. ६ बस्ने बर्ष ४२ को नानु […]
खेलकुद
बुटवल, २४ असोज इनरव्हील क्लब अफ बुटवलले सुनौली–पाल्पा सडक अन्तरर्गत बुटवल उपमहानगरपालिका भित्र निमार्ण गरेको डिभाइडरको एक कार्यक्रमका वीच शनिवार उद्घघाटन गरिएको छ । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आर्चायले नगरको सुन्दरताका लागि सडक स्वच्छ राख्ने काममा नवनिर्मित डिभाइडरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । उहांले बुटवलको विकासको लागि सबैको हातेमालोे आवश्यक रहेको उल्लेख […]
बुटवल २३ असौज पाल्पा रिब्दीकोट १ ख्याहा रुपन्देही सम्र्पक समाजद्धारा सामाजिक अभियान अन्तर्गत रक्तदान कार्यक्रम सम्पन गरेको छ । समाजले स्थापना काल देखि नै हरेक वर्ष आयोजना गदै आएको रक्तदान कार्यक्रमलाई कोरोना माहामारीले गर्दा असहज परिस्थितीमा पनि सामाजिक दुरी कायम गरि कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष तुल्सी प्रसाद पराजुलीले बताउनु भयो । नेपालीहरुको महान चाड […]
कपिलवस्तु २२ असोज कपिलवस्तु जिल्ला अदालतको असुल हुन बाँकी लगत विवरण अनुसार कुटपिट लुटपिट मुद्धाका २१ जना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालले पक्राउ गरि अदालत चलान गरेको छ । कुटपिट लुटपिट मुद्धाका जिल्ला कपिलवस्तु शुद्धोधन गापा वडा नं.५ बस्ने बर्ष ४० को राजेश यादव, बर्ष ३७ को जोखन प्रसाद यादव, बर्ष ४१ को ऋषिराम यादव, […]
बुटवल १९ असोज कोरोना भाईरस भएको आसंकामा बिरामीले उपचार नपाउँदा लुम्बिनी प्रादेशिक अस्पतालमा एक जनाको ज्यान गएको छ । अर्घाखाँचीको सन्दिखर्क नगरपालिका वडा नं. ११ डिभर्नाका ६२ वर्षीय हरि खनालको उपचार अभावमा सोमबार बिहान ५ बजे ज्यान गएको हो । कोरोना आसंका गरिएपनि मृत्युपछि आएको पीसिआर रिपोर्ट भने कोरोना नेगेटिभ आएको छ । उहाँलाई ज्वरो […]
बुटवल १९ असोज प्रदेश सभा प्रदेश नम्बर पाँचको सोमवारको ३० औं बैठकमा वोल्दै नेपाली काँग्रेसका संसदिय दलका नेता विरेन्द्र कनौडियाले गैर संम्बैधानिक तरिकाले ल्याईएको राजधानीको प्रस्तावको औचित्व प्रमाणित गर्न माग गर्नु भयो । उहाँले बुटवल किन नहुने र दाङ केकारणले राजधानी हने भनेकुराकोे औचित्य प्रमाणित गर्न माग गर्नु भयो । नेता कनौडियाले दलिय सहमती विना […]
बुटवल १९ असोज प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रदेश सरकारको प्रस्तावमाथि छलफल हुने दिन सोमवार बुटवलमा विहानैदेखि विरोध प्रदर्शन शुरु भएको छ जसका कारण बुटवलमा तनाब भएको छ । राजधानी सार्ने प्रदेश सरकारको प्रस्ताव बिरूद्व आन्दोलनमा उत्रिएकोे नेपाली काँंग्रेस र रूपन्देहीमा क्रियाशील उद्योगी व्यवसायीहरुको साझा मंच संजालले बिहानैदेखि बुटवलमा प्रदर्शन गरिरहेका छन । प्रदेश […]
बुटवल १९असोज नेपाली कांँग्रेस संघीय संसदका प्रमुख सचेतक बालकृष्ण खाँणले बुटवलमा भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको घटनाको भ्रत्सर्ना गर्नु भएको छ । विशेष समिति र विज्ञहरूको सुझावलाई एकातिर पन्छाएर प्रदेश सरकारले षड्यन्त्रपूर्ण तरिकाले नयाँ ठाउँमा प्रदेश ५ को राजधानी सार्ने प्रस्ताव ल्याउनुले यस क्षेत्रका जनता आन्दोलन र प्रतिकारमा उत्रिनुपर्ने अवस्था […]
बुटवल १७ असोज नेपाल नियमित रक्तदाता संघ रुपन्देही र बुटवल लेडी जेसीजको सम्युक्त आयोजनामा शनिवार बुटवलमा रक्तदान गरिएको छ । संघले हरेक महिनाको तेस्रो शनिवारलाई नियमित रक्तदानको कार्य तालिका बनाए अनुसार नै शनिवार रक्तदान गरिएको हो । शनिवारको रक्तदान कार्यक्रममा ६२ जनाले रक्रदान गरेको कार्यक्रम संयोजक रोशन अर्यालले बताउनु भयो । संघले नियमित बाहेक आवश्यक […]
बुटवल १७ असोज रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यही असोज ९ गते राति आएको बाढी तथा डुबानबाट पीडित परिवारलाई राहात दिन मापदण्ड तय गरेको छ । स्थलगत अवलोकनपछि वातावरण तथा विपद् व्यवस्थापन समितिले तयार गरेको राहत वितरण मापदण्डलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो । मापदण्डअनुसार संकलित लगतको आधारमा केही दिनभित्रैं राहत वितरण गरिने नगरपालिकाले जनाएको छ । […]
Most Recent
बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले यस क्षेत्रका यातायात व्यवसायी सम्बद्ध संस्थामा नयाँ नेतृत्व चयन भएका व्यवसायीलाई सम्मान गरेको छ । फरक संस्था तर कामकारवाही समान रहेका पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.र ढुवानी व्यवसायी महासंघमा हालै निर्वाचित पदाधिकारीहरुलाई पश्चिमाञ्चल यातायात व्यवसायी समितिले सम्मान गरेको छ । दुवै संस्थाका पदाधिकारीहरुलाई समितिका अध्यक्ष टिकाराम गौतम, पूर्व अध्यक्षहरु […]
काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने दिन सरकारले भोली (मंगलबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका राजाको स्वागत सम्मानमा मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणमा नेपाल आउन […]
बुटवल । चीनको सिमाना कोरोला नाकासँगको धार्मिक पर्यटनको प्रवद्र्धन गर्न र लुम्बिनी मुक्तिनाथ धार्मिक मार्गको प्रचार गर्न बुटवलबाट १ सय बढी धार्मिक पर्यटकहरु मुक्तिनाथ दर्शनका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका धार्मिक पर्यटकहरुलाई सोमबार (आज) एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले टिका लगाएर बिदाई गर्नुभयो । बुटवल १२ […]