बुटवल, ३ बैशाख । नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृतिमा बुटवलमा अन्तरबिद्यालय महिला भलिवल रनिङ्शिल्ड प्रतियोगिता सुरु भएको छ । जीपि कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीको आयोजनामा शुक्रबार र शनिबार हुने प्रतियोगितामा १३ बिद्यालय सहभागि रहेको प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो । प्रतियोगिताको बिहिबार नेपाली काँग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले रेफ्रिलाई […]