Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 26)

खेलकुद

आजदेखि लाफा ‘बि’ लेभल पुरुष भलिबल प्रतियोगिता शुरु

आजदेखि लाफा ‘बि’ लेभल पुरुष भलिबल प्रतियोगिता शुरु

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७८ · 0

पत्रकार र आयोजक विचको मैत्रीपूर्ण खेलमा आयोजक विजयी बुटवल, १५ असोज । खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशिल लाफा समूहको आयोजनामा ‘बि’ लेभल पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । खेलकुद क्षेत्रलाई ब्यवस्थित गर्दै खेलाडीहरुलाई संरक्षण र व्यवसायिक बनाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाई छ । शिवनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायण बहादुर […]

रुपन्देहीको तिलोत्तमामा भुपू सैनिक, सुरक्षाकर्मी र सुपर भेट्रान्स ब्याडमिन्टन हुंदै

रुपन्देहीको तिलोत्तमामा भुपू सैनिक, सुरक्षाकर्मी र सुपर भेट्रान्स ब्याडमिन्टन हुंदै

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७८ · 0

बुटवल, १४ असोज । रुपन्देहीको तिलोत्तमामा भूतपुर्व सैनिक, सुरक्षाकर्मी र ५५ वर्ष माथि उमेरका बीच ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । फिट एण्ड फाइन् स्पोर्टसको आयोजनामा शुक्रवारदेखि तिलोत्तमा–३ मा अवस्थित स्पोर्टसको कभर्ड हलमा प्रतियोगिता हुने भएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा भूतपुर्व सैनिक, सुरक्षाकर्मी र मेन्स डबल सुपर भेट्रान्स (५५ वर्ष माथिका) […]

अर्घाखाँची खेलकुद विकास समितिका पदाधिकारीद्वारा पदभार ग्रहण

अर्घाखाँची खेलकुद विकास समितिका पदाधिकारीद्वारा पदभार ग्रहण

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७८ · 0

अर्घाखाँची, २२ भदौ । जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीका नवनियुक्त अध्यक्ष भोजबहादुर गन्दर्भ लगायतका पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । जिल्ला सदरमुकाम सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण कार्यक्रममा नेकपा एमाले सन्धिखर्क नगरकमिटी अध्यक्ष श्रीकृष्ण भुसालले नवनियुक्त खेलकुद विकास समितिले खेलक्षेत्रको दीगो विकासमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो […]

कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिना लाई

कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिना लाई

संसारपोस्ट संवाददाता · २७ असार २०७८ · 0

ब्राजिल १–० ले पराजित बुटवल, २७ असार । अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । आज बिहान ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा भएको फाइनल खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन बनेको हो । योसँगै अर्जेन्टिना कोपामा १५ पटकको च्याम्पियन बनेको छ । अर्जेन्टिनाको जितमा विंगर एन्जल डी मारियाले […]

रुपन्देही जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा बुटवल प्रथम

रुपन्देही जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा बुटवल प्रथम

संसारपोस्ट संवाददाता · १४ बैशाख २०७८ · 0

सार्वजनिक पार्कहरुमा खुला व्यायामशाला बनाउने अभियान बुटवल, १४ बैशाख । रुपन्देही जिल्लास्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बुटवल उपमहानगरपालिका प्रथम भएको छ । संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालय मातहत जिल्ला खेलकुद विकास समितिको समन्वयमा उक्त प्रतियोगिता भएको हो । हालै भएको प्रतियोगितामा रुपन्देहीका १६ पालिकाहरुलाई पछि पार्दै बुटवल उपमहानगर प्रथम भएको हो । बुटवल उपमहानगरले […]

टी–१० क्रिकेटको उपाधि न्यु होराइजनलाई

टी–१० क्रिकेटको उपाधि न्यु होराइजनलाई

संसारपोस्ट संवाददाता · १४ बैशाख २०७८ · 0

प्रकाश न्यौपाने भैरहवा, १४ वैशाख । रुपन्देहीको तिलोत्तमा क्रिकेट क्लबलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै न्यु होराइजन क्रिकेट क्लबले रुपन्देहीको भैरहवामा सम्पन स्टडिल्याण्ड टी–१० क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ । जितसँगै होराइजनले नगद ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको तिलोत्तमाले २५ हजार र ट्रफी प्राप्त गरेको छ । […]

टी–१० क्रिकेट : तिलोत्तमा र लुम्बिनी खुकुरी सेमिफाइनलमा

टी–१० क्रिकेट : तिलोत्तमा र लुम्बिनी खुकुरी सेमिफाइनलमा

संसारपोस्ट संवाददाता · १३ बैशाख २०७८ · 0

प्रकाश न्यौपाने भैरहवा, १३ वैशाख । तिलोत्तमा क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवामा जारी स्टडिल्याण्ड टी–१० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार तिलोत्तमाले तिरुपति क्रिकेट क्लबलाई १५ रन र लुम्बिनी खुकुरीले प्रोफेशनल मास्टर्स–११ लाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् । सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ […]

टी–१० क्रिकेट : तिरुपति र खुकुरी विजयी

टी–१० क्रिकेट : तिरुपति र खुकुरी विजयी

संसारपोस्ट संवाददाता · १० बैशाख २०७८ · 0

प्रकाश न्यौपाने भैरहवा, १० वैशाख । तिरुपति क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवामा जारी स्टडिल्याण्ड टी–१० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा विजयी भएका छन् । तिरुपतिले घिनाहा–११ लाई १९ रन र खुकुरीले जीआरलाई क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै विजयी भएका हुन् । सिद्धार्थ रंगशालमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको तिरुपतिले […]

भैरहवामा टी–१० क्रिकेट : होराइजन र तिलोत्तमाको विजयी सुरुवात

भैरहवामा टी–१० क्रिकेट : होराइजन र तिलोत्तमाको विजयी सुरुवात

संसारपोस्ट संवाददाता · ८ बैशाख २०७८ · 0

प्रकाश न्यौपाने भैरहवा, ८ वैशाख । मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)को आयोजनामा रुपन्देहीको भैरहवामा स्टडिल्याण्ड टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । बुधबार भएका दुई खेलमा न्यू होराइजन क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लबले विजयी सुरुवात् गरेका छन् । होराइजनले युसिएमएस मेडिकल कलेजलाई ५३ रन र तिलोत्तमाले निचलल क्रिकेट क्लब, महाराजगंज भारतलाई ३९ रनले […]

भोलिदेखि भैरहवामा टी–१० क्रिकेट प्रतियोगिता हुने

भोलिदेखि भैरहवामा टी–१० क्रिकेट प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · ७ बैशाख २०७८ · 0

प्रकाश नयौपाने भैरहवा, ७ वैशाख । बुधबारबाट रुपन्देहीको भैरहवामा स्टडिल्याण्ड टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी) को आयोजनामा टी–१० फर्मेटमा नेपालमै पहिलोपटक प्रतियोगिता हुन लागेको हो । आयोजकले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी भारतसहित रुपन्देही र नवलपरासीका क्रिकेट टिमको प्रतियोगितामा सहभागिता रहेको जनाएको छ । अन्तरदेशिय क्रिकेटले दुई […]

Posts pagination

Previous 1 … 25 26 27 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क