Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिना लाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिना लाई

संसारपोस्ट संवाददाता · २७ असार २०७८ · 0
कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिना लाई
70
SHARES
ShareTweet

ब्राजिल १–० ले पराजित
बुटवल, २७ असार । अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । आज बिहान ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा भएको फाइनल खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन बनेको हो । योसँगै अर्जेन्टिना कोपामा १५ पटकको च्याम्पियन बनेको छ ।
अर्जेन्टिनाको जितमा विंगर एन्जल डी मारियाले गरेको गोल नै निर्णायक बन्न पुग्यो । खेलको २२ औँ मिनेटमा रोड्रिगो डे पलले दिएको लामो पासलाई नियन्त्रण गर्दै मारियाले गोल गरेका थिए ।
जारी प्रतियोगिता एवं अन्तर्राष्ट्रिय फुटबलमा सुपरस्टार लियोनल मेस्सीको कप्तानीमा जितेको यो उपाधि अर्जेन्टिनाका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । मेस्सीको फुटबल करियरमा पनि देशका लागि यो पहिलो ठुलो उपाधि हो । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो ।
अर्जेन्टिनाले सन् १९९३ मा पछिल्लोपटक कोपा जितेको थियो भने त्यसयता अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो । २०१५ र २०१६ को फाइनलमा अर्जेन्टिना चिलीसँग पराजित भएको थियो । पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन ।

≪ Previous Post

भैरहवाको प्लाइउड गोदाममा भएको आगलागी आठ घण्टापछि नियन्त्रणमा

Next Post ≫

प्रधानमन्त्री केपी र राष्ट्रपति विद्याले गणतन्त्र धरापमा पारे : चित्र बहादुर केसी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क