Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 25)

खेलकुद

नेपाल क्रिकेट संघद्वारा क्रिकेट खेलाडीहरुको बर्गीकरण

नेपाल क्रिकेट संघद्वारा क्रिकेट खेलाडीहरुको बर्गीकरण

संसारपोस्ट संवाददाता · १३ माघ २०७८ · 0

सन्दिप, ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र करण ग्रेड ए मा काठमाडौं, १३ माघ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीको बर्गीकरण गरेको छ । बिहीबार बसेको क्यानको बैठकले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको जनाएको हो । बैठकले पुरुष खेलाडीहरू तर्फ सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, […]

माघ २२ देखि लाफा ‘बि लेभल’ पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता हुने

माघ २२ देखि लाफा ‘बि लेभल’ पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · १६ पुष २०७८ · 0

बुटवल, १६ पुस । लाफा समूह बुटवलको आयोजनामा बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता २०७८ हुने भएको छ । समूहको आयोजनामा माघको २२ र २३ गते २ दिने ‘बि लेभल’ पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगितामा लुम्बिनी प्रदेश सहित चितवन, मकवानपुर, कास्की, दाडलगायतका जिल्लाबाट खेलाडीहरु सहभागी हुने कार्यक्रम संयोजक […]

क्रिकेट छनोट खेलमा पश्चिम नवलपरासी विजयी

क्रिकेट छनोट खेलमा पश्चिम नवलपरासी विजयी

संसारपोस्ट संवाददाता · १० पुष २०७८ · 0

भैरहवा, १० पुस । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा पश्चिम नवलपरासीले कपिलवस्तुलाई पराजित गरेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा नवलपरासीले कपिलवस्तुलाई १० रनले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीले निर्धारित ४० ओभरमा ३४.५ ओभर खेल्दै सबै विकेट गुमाएर ११३ रन बनायो । उसका […]

रेडियो मुक्ति महिला फुटसल प्रतियोगिताको उपाधि स्वास्थ्यकर्मी महिलालाई

रेडियो मुक्ति महिला फुटसल प्रतियोगिताको उपाधि स्वास्थ्यकर्मी महिलालाई

संसारपोस्ट संवाददाता · १० पुष २०७८ · 0

बुटवल, १० पुस । दोस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता–२०७८ को उपाधि स्वास्थ्यकर्मी महिलाले जितेका छन् । शनिबार बुटवलको देबीनगरमा सम्पन्न प्रतियोगितामा ११ समूहलाई पछि पार्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मी महिलाहरुले उपाधी जितेका हुन् । फाइनल खेलमा स्वास्थ्यकर्मी महिलाले बुटवल उपमहानगरपालिकाका कर्मचारी महिलालाई पेनाल्टीमार्फत हराएका हुन् । विजेताले उपाधिसंगै नगद १० हजार नगद, शील्ड […]

जिल्लास्तरीय कालिका रनिङ शिल्डको उपाधि आयोजकलाई

जिल्लास्तरीय कालिका रनिङ शिल्डको उपाधि आयोजकलाई

संसारपोस्ट संवाददाता · ७ पुष २०७८ · 0

बुटवल, ७ पुस, । रुपन्देही जिल्लास्तरीय प्रथम कालिका रनिङ शिल्डको उपाधि आयोजक कालिका मानवज्ञान मावि बुटवलले जितेको छ । जिल्लाका २१ निजी र १० सामुदायिक विद्यालय सहभागी प्रतियोगितामा ३ स्वर्ण, ६ रजत र ४ कास्यसहित १३ पदक जितेर कालिका मानव ज्ञानले रनिङ शिल्ड हात पारेको हो । ४८ वटा इभेन्टमा भएको प्रतिस्पर्धामा ३ स्वर्ण, १ […]

बुटवलमा लुम्बिनी प्रदेश स्तरीय ‘सी’ लेभल ब्याडमिन्टन हुने

बुटवलमा लुम्बिनी प्रदेश स्तरीय ‘सी’ लेभल ब्याडमिन्टन हुने

संसारपोस्ट संवाददाता · ६ पुष २०७८ · 0

बुटवल, ६ पुस । रुपन्देहीको बुटवल–११ देविनगरमा लुम्बिनी प्रदेश स्तरीय ‘सी’ लेभल पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देविनगरको ओलीपथ स्थित ब्याडमिण्टन कभर्ड हलमा यहि पुस ९ र १० गते दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ए र बी लेभलका खेलाडी तथा भेट्रान्स खेलमा विजेता, उप विजेता र तृतीय भएका खेलाडीहरुलाई सहभागि नगराईने भएको […]

कुवंरवर्तीले चुम्यो तिलोत्तमा नगर स्तरीय राष्ट्रपति रनिङसिल्डको उपाधी

कुवंरवर्तीले चुम्यो तिलोत्तमा नगर स्तरीय राष्ट्रपति रनिङसिल्डको उपाधी

संसारपोस्ट संवाददाता · २३ मंसिर २०७८ · 0

तिलोत्तमा, २३ मंसिर । तिलोत्तमा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङसिल्डको उपाधी कुवरवर्ती इङलिस बोर्डिङ स्कूल प्रदिपनगर रुपन्देहीले चुमेको छ । गतवर्ष समेत रनिङसिल्ड जित्न सफल भएको कुवरवर्र्तीले ९ स्वर्ण सहित यस वर्षको राष्ट्रपति रनिङसिल्ड जितेको हो । विहिवार भएको फाइनल खेलमा शान्ति नमूना मावि मणिग्राम भने ८ स्वर्ण सहित दोस्रो हुन सफल भएको छ । […]

लाफा समूहमा रक्तदान, आर्थिक सहयोग हस्तान्तरण र खेलाडी सम्मान

लाफा समूहमा रक्तदान, आर्थिक सहयोग हस्तान्तरण र खेलाडी सम्मान

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०७८ · 0

बुटवल, १४ कात्तिक । लाफा समूह बुटवलको आयोजनामा आज (आइतबार) १३ औं रक्तदान भएको छ । ‘जति धेरै रगतदान, त्यति धेरै जीवनदान’ भन्ने मुल नारा सहित १३ औं पटक रक्तदान कार्यक्रम आयोजना गरिएको हो । समूहले ६÷६ महिनाको अन्तरालमा बर्षको २ पटक रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न […]

प्रथम गुल्मी जुभूङ्ग खेलकुद महोत्सवमा पुरुष भलिवलको उपाधी रिभर साईडलाई

प्रथम गुल्मी जुभूङ्ग खेलकुद महोत्सवमा पुरुष भलिवलको उपाधी रिभर साईडलाई

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७८ · 0

प्रविण गाहा गुल्मी, ९ कात्तिक । प्रथम जुभूङ्ग खेलकुद महोत्सव अन्र्तगतको पुरुष भलिवलको उपाधी रिभर साईड युवा क्वल घुर्मीले हात पारेको छ । साविक खुल्ला वडा स्तरिय भलिवल प्रतियोगिताको फाईनलमा न्यु हिमशिखर युवा क्लव बलिथुम लुम्पेकलाई हराउदै रिभर साईडले उपाधी संगै नगद २५ हजार, मेडल र प्रमाणपत्र हात पारेको हो । उपविजेता न्यु हिमशिखरले नगद […]

दुर्गादत्त मावि तिलोत्तमा रुपन्देहीको १० वर्षे गुरुयोजना सार्वजनिक

दुर्गादत्त मावि तिलोत्तमा रुपन्देहीको १० वर्षे गुरुयोजना सार्वजनिक

संसारपोस्ट संवाददाता · २१ आश्विन २०७८ · 0

तिलोत्तमा, २१ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, स्थित शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयले दशै तिहारको शुभकामना आदान प्रदान संगै विद्यालयको १० बर्षे गुरुयोजना सार्वजनिक गरेको छ । विजया दशमीको घटस्थापनको अवसर पारेर विद्यालयले बिहीबार विद्यालयको आन्तरिक गतिविधि संगै विद्यालयको गुरुयोजना सार्वजनिकरण गरेको हो । विद्यालयले बिहीबार नै विद्यालय प्रबेशद्वार, पुस्तकालय, आईसीटी र विद्यालय प्राङ्गणमा निर्मित खेल […]

Posts pagination

Previous 1 … 24 25 26 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क