Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 24)

खेलकुद

दुर्गा भवानी युवा क्लव भलवारीमा नयाँ नेतृत्व चयन

दुर्गा भवानी युवा क्लव भलवारीमा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७९ · 0

तिलोत्तमा, १७ बैशाख । दुर्गा भवानी युवा परिवार(क्लव) भलवारी रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार भएको क्लवको १४ औं अधिबेशनले धनप्रसाद गुरुङको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । क्लवको बरिष्ठ उपाध्यक्षमा सुदिप पुन, प्रथम उपाध्यक्षमा मनि पंगेनी, द्वित्तीय उपाध्यक्षमा भिम गुरुङ, उपाध्यक्ष दिलिप पुन, सचिव मीन तिवारी, कोषाध्यक्ष चिरञ्जीवी पान्डे, […]

रुपन्देही जिल्ला फुटवल संघको अध्यक्षमा लोक पुन सर्वसम्मत

रुपन्देही जिल्ला फुटवल संघको अध्यक्षमा लोक पुन सर्वसम्मत

संसारपोस्ट संवाददाता · ३ बैशाख २०७९ · 0

बुटवल, ३ वैशाख । रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा लोक बहादुर पुन सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न संघको साधारण सभा तथा अधिवेशनबाट संघका महासचिव पुन अध्यक्षमा निर्वाचित हुनुभएको हो । एन्फा टेक्निकल सेन्टर देविनगरमा भएको अधिवेसनबाट पुनको नेतृत्वमा १५ सदस्यीय नयाँ पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा सुधिर थापा, मुकेश कुवर, […]

मिस्टर युनिभर्सका लागि सुरेश देवा भारतको पुने प्रस्थान

मिस्टर युनिभर्सका लागि सुरेश देवा भारतको पुने प्रस्थान

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७८ · 0

काठमाडौं, ३० चैत्र । मिस्टर युनिभर्समा भागलिन नेपालका चर्चित फिटनेश ट्रेनर सुरेश देवा भारतको पुने प्रस्थान गरेका छन् । आगामी अप्रिल १५ देखि १७ सम्म पुनेमा मिस्टर युनिभर्स आयोजना हुँदैछ । यसकालागि संसारभरका १ सय ९२ देशबाट सहभागिता हुँदैछ । मिस्टर युनिभर्स एशियामै पहिलोपटक हुनलागेकाले पनि यसको चर्चा बढेको हो । मिस्टर युनिभर्सका लागि देवासँगै […]

सर्वोत्तम टिपिएल रुपन्देहीमा शुरु, ज्ञानोदय र जेवी वारीयसको विजय शुरु

सर्वोत्तम टिपिएल रुपन्देहीमा शुरु, ज्ञानोदय र जेवी वारीयसको विजय शुरु

संसारपोस्ट संवाददाता · १९ चैत्र २०७८ · 0

बुटवल, १९ चैत्र । रुपन्देहीको प्रतिष्ठित क्रिकेट प्रतियोगिता सर्वोत्तम टिपिएल २०७८ शुक्रबारदेखि शुरु भएको छ । प्रतियोगिताको एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्दै खेलकुदको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको सहयोग रहेको बताउनु भयो । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा नवजिवन क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय गोल्ड्स विजयी […]

लुम्बिनी खुकुरी क्रिकेट क्लब फाइनलमा

लुम्बिनी खुकुरी क्रिकेट क्लब फाइनलमा

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७८ · 0

भैरहवा, ९ चैत । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा बुधबार भएको सुपर फोरको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले वेष्टर्न क्रिकेट क्लबलाई ७४ रनले पराजित गरेको छ । जितसँगै एक खेल अगावै लुम्बिनी खुकुरी क्लव फाइनल पुगेको छ । सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४३.५ […]

मेलवर्नद्वारा वेष्टर्न ६२ रनले पराजित

मेलवर्नद्वारा वेष्टर्न ६२ रनले पराजित

संसारपोस्ट संवाददाता · ८ चैत्र २०७८ · 0

भैरहवा, ८ चैत । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा मंगलबार भएको सुपर फोरको खेलमा मेलवर्न क्रिकेट क्लब (एमसीसी)ले वेष्टर्न क्रिकेट क्लबलाई ६२ रनले पराजित गर्दै जित हात पारेको छ । सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको मेलवर्नले निर्धारित ५० ओभरको खेलमा ४७.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६१ रनको योगफल […]

नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट : मेलवर्न क्रिकेट क्लबसंग देवदह पराजित

नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट : मेलवर्न क्रिकेट क्लबसंग देवदह पराजित

संसारपोस्ट संवाददाता · २२ फाल्गुन २०७८ · 0

भैरहवा, २२ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको डिभिजन ‘ए’अन्तर्गत आइतबारको खेलमा मेलवर्न क्रिकेट क्लब (एमसीसी)ले देवदह क्रिकेट क्लबलाई ९८ रनले पराजित गर्दै जित हात पारेको छ । जितसँगै एमसीसी सुपर फोरमा प्रवेश गरेको छ । सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर व्याटिङ गरेको एमसीसीले निर्धारित ५० ओभरको खेलमा […]

नेपाल टेलिकम सुपर लिग क्रिकेट : शंकरनगर क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई हरायो

नेपाल टेलिकम सुपर लिग क्रिकेट : शंकरनगर क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई हरायो

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०७८ · 0

प्रकाश न्यौपाने भैरहवा, १९ फागुन । नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्तर्गत डिभिजन ‘बी’को अन्तिम खेलमा शंकरनगर क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई ९ विकेले पराजित गर्दै जित निकालेको छ । जितसँगै शंकरनगर डिभिजन ‘ए’मा प्रवेश गरेको छ । बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर व्याटिङ गरेको गोलपार्कले निर्धारित ५० ओभरको खेलमा १५ ओभरमै अलआउट हुँदै […]

लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा भट्टराई नियुक्त

लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा भट्टराई नियुक्त

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७८ · 0

बुटवल, १८ फागुन । लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा बुटवलका जयप्रकाश भट्टराई नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश मन्त्री परिषद् तथा मन्त्री स्तरीय निर्णयबाट भट्टराई प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त हुनुभएको हो । लुम्बिनी प्रदेशका शिक्षा, बिज्ञान युवा तथा खेलकुद मन्त्री बसिउद्दिन खाँले भट्टराईलाई सदस्य सचिवमा नियुक्त भएको प्रमाणपत्रसहित र सपथग्रहण गराउनुभएको हो […]

राममणि क्याम्पसको वार्षिकोत्सवमा विविध खेलकुद

राममणि क्याम्पसको वार्षिकोत्सवमा विविध खेलकुद

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७८ · 0

तिलोत्तमा, ९ फागुन । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सवका अवसरमा विविध खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन भएका छन् । पछिल्लोपटक समापन भएका खेलकुदमध्ये एकसय मिटर दौडमा छात्रतर्फ अस्मित खड्का पहिलो, विशाल श्रेष्ठ दोस्रो, शिशिर थापामगर र प्रकाश भुर्तेल तेस्रो तथा देवीलाल भट्टराई सान्त्वना भएका छन् । त्यस्तै, एकसय मिटर दौडमा छात्रातर्फ स्वस्तिका […]

Posts pagination

Previous 1 … 23 24 25 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क