Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सर्वोत्तम टिपिएल रुपन्देहीमा शुरु, ज्ञानोदय र जेवी वारीयसको विजय शुरु
वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

सिद्धार्थनगरको बजेट १ अर्ब ३४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

सर्वोत्तम टिपिएल रुपन्देहीमा शुरु, ज्ञानोदय र जेवी वारीयसको विजय शुरु

संसारपोस्ट संवाददाता · १९ चैत्र २०७८ · 0
सर्वोत्तम टिपिएल रुपन्देहीमा शुरु, ज्ञानोदय र जेवी वारीयसको विजय शुरु
100
SHARES
ShareTweet

बुटवल, १९ चैत्र । रुपन्देहीको प्रतिष्ठित क्रिकेट प्रतियोगिता सर्वोत्तम टिपिएल २०७८ शुक्रबारदेखि शुरु भएको छ । प्रतियोगिताको एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्दै खेलकुदको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको सहयोग रहेको बताउनु भयो ।
तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा नवजिवन क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय गोल्ड्स विजयी भएको छ । ज्ञानोदयले भैरहवा ११ माथि १७ रनको जित निकालेको हो ।
टस जितेर ब्याटिङ गर्न उत्रेको ज्ञानोदयका ब्याटसम्यानहरुले १९दशमलव ६ ओभर खेल्दै १ सय २५ रनको योगफल तयार गरेका थिए ।
मध्यम लक्ष्य पछयाएको भैरहवा ११ का ब्याट्सम्यानहरु १७ दशमलव ५ ओभरमा १ सय ८ रनमा अलआउट भएका थिए । ज्ञानोदयका जितेन्द्र यादव म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । त्यस्तै दोस्रो खेलमा जेवी वारियसले एकोन च्यालेन्जलाई ५७ रनले पछाडी पार्दै विजयी भएको हो । पहिला व्याटिङ रोजेको जेवि वारियसले १३८ रनको लक्ष्य दिएकोमा एकोन १९ ओभरमा केवल ८० रनमा समेटिएको थियो । खेलमा जेवि वारियसका वसिर अहमद म्यान अफ दी म्याचबाट पुरस्कृत भएका छन् ।

≪ Previous Post

लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर प्रक्रिया छानविन गर्न कार्यदल गठन

Next Post ≫

बुटवल यातायात प्रालिका सञ्चालक र क्षेत्रीय संयोजकहरुको पदस्थापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क