Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मिस्टर युनिभर्सका लागि सुरेश देवा भारतको पुने प्रस्थान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मिस्टर युनिभर्सका लागि सुरेश देवा भारतको पुने प्रस्थान

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७८ · 0
मिस्टर युनिभर्सका लागि सुरेश देवा भारतको पुने प्रस्थान
80
SHARES
ShareTweet

काठमाडौं, ३० चैत्र । मिस्टर युनिभर्समा भागलिन नेपालका चर्चित फिटनेश ट्रेनर सुरेश देवा भारतको पुने प्रस्थान गरेका छन् । आगामी अप्रिल १५ देखि १७ सम्म पुनेमा मिस्टर युनिभर्स आयोजना हुँदैछ । यसकालागि संसारभरका १ सय ९२ देशबाट सहभागिता हुँदैछ ।
मिस्टर युनिभर्स एशियामै पहिलोपटक हुनलागेकाले पनि यसको चर्चा बढेको हो । मिस्टर युनिभर्सका लागि देवासँगै मरिसमान लामाको पनि सहभागिता रहने छ । लामा विल्डिङमा सहभागिता जनाउने छन् भने देवाले मेन्स फिजिक १ सय ७१ सिएम क्याटोगरी मार्फत सहभागिता जनाउने छन् ।
देवाले यसअघि वल्र्ड च्याम्पियनशिप, आर्नल क्लासिक एशिया, ओलपिया अमाच्युअर, एशियन च्याम्पियनशिप, एशियन विज, नेशनल च्याम्पिनयनशिप २०७५ लगायतमा सहभागिता जनाइसकेका छन् भने उनी यसपटक लामो समयको तयारी पछि मिस्टर युनिभर्समा सहभागिता जनाउन लागेका हुन्
मिस्टर युनिभर्स जितेमा देवाले प्रो–कार्ड प्राप्त गर्नेछन् । यो गेमका लागि उनले ३ बर्षदेखि तयारी गरिरहेका थिए । विशेष गरेर युरोप अमेरिकामा हुने यो कार्यक्रम पहिलोपटक एशियामा हुनलागेको हो । देवा र लामालाई नेपाल ओलम्पिक कमिटीले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ ।

≪ Previous Post

मागेजति सिट नपाए रोल्पा कांग्रेस एकल ढंगले चुनावमा जाने

Next Post ≫

कम्युनिष्टले देशको अर्थतन्त्र र कर्मचारी तन्त्र ध्वस्त पारे : सभापति पाण्डे

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क