Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राममणि क्याम्पसको वार्षिकोत्सवमा विविध खेलकुद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राममणि क्याम्पसको वार्षिकोत्सवमा विविध खेलकुद

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७८ · 0
राममणि क्याम्पसको वार्षिकोत्सवमा विविध खेलकुद
50
SHARES
ShareTweet

तिलोत्तमा, ९ फागुन । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सवका अवसरमा विविध खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन भएका छन् ।
पछिल्लोपटक समापन भएका खेलकुदमध्ये एकसय मिटर दौडमा छात्रतर्फ अस्मित खड्का पहिलो, विशाल श्रेष्ठ दोस्रो, शिशिर थापामगर र प्रकाश भुर्तेल तेस्रो तथा देवीलाल भट्टराई सान्त्वना भएका छन् ।
त्यस्तै, एकसय मिटर दौडमा छात्रातर्फ स्वस्तिका डुम्रे पहिलो, अस्मिता कण्डेल दोस्रो, अस्मिता गैह्रे तेस्रो तथा भावना भट्टराई सान्त्वना भएका छन् ।
वार्षिकोत्सवका अवसरमा आयोजित भलिबल प्रतियोगितामा छात्रतर्फ वी.वी.एस. दोस्रो वर्ष सेक्सन ए पहिलो र वी.वी.एस. दोस्रो वर्ष सेक्सन वी दोस्रो भएका छन् । छात्रातर्फको भलिबल प्रतियोगितामा वी.वी.एस. पहिलो वर्ष समूह पहिला र प्लस टु समूह दोस्रा भएका छन् ।
शटपुट प्रतियोगितामा छात्रतर्फ सुजन आचार्य पहिलो, ललित गुरूङ् दोस्रो र रोशन बलाल तेस्रो भएका छन् भने छात्रातर्फ चन्दा सारू थापा पहिलो, सृजना क्षेत्री दोस्रो र सरू गिरी तेस्रो भएका छन् ।
त्यस्तै टेबल टेनिस प्रतियोगितामा ललित गुरूङ् पहिलो, हेमन्त रास्कोटी दोस्रो र पवन वाग्ले तेस्रो भएका क्याम्पसका अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मण खरेलले जानकारी दिनुभयो ।

≪ Previous Post

स्कूल बसबाट दाजुबहिनीको अपहरण गर्ने फुपाजु झापा बिर्तामोडबाट पक्राउ

Next Post ≫

एमसीसी बारे छलफल गर्न प्रतिनिधिसभाको बैठक आज बस्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क