Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रथम बर्दघाट नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रथम बर्दघाट नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

संसारपोस्ट संवाददाता · १ चैत्र २०७७ · 0
प्रथम बर्दघाट नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
90
SHARES
ShareTweet

बर्दघाट, १ चैत । बर्दघाट नगर स्तरिय राष्ट्रिपति रनिङ्ग शिल प्रतियोगिता आइतबारबाट नवलपरासीको बर्दघाटमा शुरु भएको छ ।
बर्दघाट ४ बाढीपीडित स्थित नवजीवन माविमा शुरु भएको प्रतियोगिताको प्रदेश सांसद दिपेन्द्र अधिकारीले उद्घाटन गर्दै खेललाई रोजगारी र व्यवसायिकतासँग जोडेर विभिन्न खालका योजनाहरु अगाडि बढाउने तर्फ तीनै तहका सरकारले विषेश योजना अघि सारेको बताउनुभयो ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याय, बर्दघाट नगरपालिका वडा नं. ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष श्रेष्ठ, गंगा माविका प्रधानाध्यापक रामविलास पौडेल, नवजीवन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम चालिसे लगायतले खेल क्षेत्रको विकासमा सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
प्रतियोगितामा बर्दघाट नगरपालिकाका सामुदायिक र निजि विद्यालय गरी १६ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगिता ३ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

≪ Previous Post

रुपन्देहीको शँकरनगर सामुदायिक वनमा पदहस्तान्तरण

Next Post ≫

रुपन्देहीको मेउडिहवा आधारभूत विद्यालयमा भवन हस्तान्तरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क