Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गिरिजाप्रसाद कोईरालाको स्मृतिमा बुटवलमा महिला भलिवल रनिङ्शिल्ड सुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गिरिजाप्रसाद कोईरालाको स्मृतिमा बुटवलमा महिला भलिवल रनिङ्शिल्ड सुरु

संसारपोस्ट संवाददाता · ३ बैशाख २०७८ · 0
गिरिजाप्रसाद कोईरालाको स्मृतिमा बुटवलमा महिला भलिवल रनिङ्शिल्ड सुरु
80
SHARES
ShareTweet

बुटवल, ३ बैशाख । नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृतिमा बुटवलमा अन्तरबिद्यालय महिला भलिवल रनिङ्शिल्ड प्रतियोगिता सुरु भएको छ । जीपि कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीको आयोजनामा शुक्रबार र शनिबार हुने प्रतियोगितामा १३ बिद्यालय सहभागि रहेको प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो । प्रतियोगिताको बिहिबार नेपाली काँग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले रेफ्रिलाई बल हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै उहांले खेलले सहमति, सहकार्य र एकताको सुत्रमा बाँध्नको लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा प्रतिष्ठानले विगत ७ वर्षदेखि नियमित रुपमा प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई ट्रफि र मेलड सहित क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार ५ सय रुपैंया नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानका महासचिव तथा प्रतियोगिताका संयोजक परमानन्द भट्टराईले जानकारी दिनुभयो ।

≪ Previous Post

कोभिड महामारीसंगै सरकारसंग पनि लड्नुपर्ने बेला आयो : नेतृ कोईराला

Next Post ≫

तिलोत्तमामा वार्षिक परीक्षा वैशाख २० भित्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क