Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शान्ति नमुनामा खेल सप्ताह जारी
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्ति नमुनामा खेल सप्ताह जारी

संसारपोस्ट संवाददाता · २० माघ २०७७ · 0
शान्ति नमुनामा खेल सप्ताह जारी
50
SHARES
ShareTweet

तिलोत्तमा, २० माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा जारी खेल सप्ताह अन्तरगत मगंलबार विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् ।
कक्षा ११ र १२ मा जारी खेल सप्ताहमा १ सय मिटर दौडमा छात्रतर्फ सुनिल रावल प्रथम, बालकृष्ण ढकाल द्वितीय र लिमबहादुर सारु तृतीय भएका छन् । यस्तै छात्रातर्फ सुस्मिता नेपाली प्रथम, फुलकुमारी थारु द्वितीय, पुष्पाञ्जली गोतामे तृतीय भएका छन् ।
त्यसैगरी २ सय मिटर दौडमा छात्रतर्फ सन्दिप बस्नेत प्रथम, सुनिल रावल द्वितीय र अभिनास चौधरी तृतीय भएका छन् । यस्तै छात्रातर्फ सुस्मिता नेपाली प्रथम, फुलकुमारी थारु द्वितीय र पुष्पाञ्जली गोतामे तृतीय भएका छन् ।
त्यस्तै छात्राहरुबीच भएको टेवल टेनिस खेलमा सुस्मिता नेपाली प्रथम, अनिता खरेल द्वितीय र सुरक्षा रेग्मी तथा विविशा कुवँर तृतीय भएको अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।
यस्तै सटपुट खेलमा छात्रतर्फ सुनिल रावल प्रथम, विशाल दंगोरिया द्वितीय, प्रदिप गुरुङ्ग तृतीय भएका छन् भने छात्रातर्फ सुस्मिता नेपाली प्रथम, रिदिमा ज्ञवाली द्वितीय र फुलकुमारी थारु तृतीय भएका छन् ।
विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले हाल कक्षा ११ र १२ मा खेल सप्ताहको आयोजना गरेको बताउदै विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले अन्य तहमा पनि क्रमशः विभिन्न खेलकुदहरु तथा रचनात्मक कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभयो ।

≪ Previous Post

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : सेमिफाइनल समिकरण पूरा

Next Post ≫

विपन्न समुदायका ४ सय जनालाई कपडा वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क