Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिटन प्रतियोगिता बुटवलमा शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिटन प्रतियोगिता बुटवलमा शुरु

संसारपोस्ट संवाददाता · १० पुष २०७७ · 0
प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिटन प्रतियोगिता बुटवलमा शुरु
90
SHARES
ShareTweet

बुटवल १० पुस
वाग्लुङ जिल्लाको धनमुडा चौर समाज बुटवल रुपन्देहीको आयोजनामा प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिटन प्रतियोगिता शुक्रवार देखि बुटवलमा शुरु भएको छ ।
प्रतियोगिताकमा ७६ टिमको सहभागिता रहेको प्रतियोगिता आयोजकका सल्लाहकार पदम केसीले बताउनु भयो ।
प्रतियोगिताको एक समारोहका बीच बुटवल उपमहानगरपालिकाकी उप प्रमुख गोमादेवी आचार्यले शुभारम्भ गर्नु भयो । उहांले खेलकुद क्षेत्रमा सरकारले वजेट विनियोजन गर्न कन्जुसायी गर्न नहुने भन्दै युवा युवतीलाई कुलतवाट बचाउन पनि खेलकुदको विकास अपरिहार्य रहेको धारणा राख्नु भयो ।
प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५५५ रुपैयां नगद प्रमाणपत्र शिल्ड तथा उपविजेताले ३३ हजार ३३३ र तेस्रो हुनेले २२ हजार २२२ रुपैयां नगद प्रमाणपत्र शिल्ड पुरस्कार पाउने छन ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट टिमले नगद ५ हजार पाउने छन ।बुटवल ११ ओलीपथमा रहेको कबर्डहलमा संचालित प्रतियोगिताको अध्यक्षता समाजका अध्यक्ष देव थापाले गर्नु भएको थियो ।
प्रतियोगिता २ दिनसम्म संचालन हुने प्रमुख एम्पाएर अर्जुन कार्कीले बताउनु भयो ।

≪ Previous Post

माछा फिसिङ गर्न र डुङगामा सयर गदै पानी माथि बसेर खान सियारीमा एभरेष्ट फिस भिलेज रिर्सोट संचालनमा

Next Post ≫

संगीत कर्मी संघ रुपन्देहीद्धारा अनाथ आश्रममा पोशाक प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क