Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ माछा फिसिङ गर्न र डुङगामा सयर गदै पानी माथि बसेर खान सियारीमा एभरेष्ट फिस भिलेज रिर्सोट संचालनमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

माछा फिसिङ गर्न र डुङगामा सयर गदै पानी माथि बसेर खान सियारीमा एभरेष्ट फिस भिलेज रिर्सोट संचालनमा

संसारपोस्ट संवाददाता · १० पुष २०७७ · 0
माछा फिसिङ गर्न र डुङगामा सयर गदै पानी माथि बसेर खान सियारीमा एभरेष्ट फिस भिलेज रिर्सोट संचालनमा
170
SHARES
ShareTweet

बुटवल १० पुस
रूपन्देहीको सियारी गाउँपालिका–६ हिरागञ्जमा एभरेष्ट फिस भिलेज रिर्सोट सञ्चालनमा आएको छ । एभरेष्ट ग्रुप प्रालिले १० करोड रुपैयाँ लगानीमा अन्तरिक तथा वाह्य पर्यटक भित्राउने लक्ष्य सहित सुविधासम्पन्न फिस रिर्सोट सञ्चालनमा ल्याएको हो ।
सफलताको लागि सहकार्य मुल नारा अगाडी सारेको ग्रुपमा ईटृा व्यवसायी तथा निमार्ण क्षेत्रमा किर्याशिल ३० जना युवा व्यवसायी मिलेर सेवा क्षेत्रमा पनि काम शुरु गरेका छन ।
रिर्सोटमा जाने आन्तरिक तथा बाह्य पर्यटकहरू आफै माछा फिसिङ गर्न र डुङगामा सयर गर्न समेत पाउनेछन । एभरेष्ट गु्रपका अध्यक्ष अजय अधिकारीले रिर्सोटमा ९ वटा सुविधासम्पन्न कोठा सहित सबै माछाका विशेष परिकार उपलब्ध हुने बताउनु भयो । एभरेष्ट रिर्सोटमा अहिले दैनिक ग्राहकको भीड लाग्न थालेको छ ।
दैनिक रिर्सोटमा १ हजार भन्दा बढी पर्यटकहरु पुग्न थालेका छन । त्यहाँ रातिको समयमा देखि झिलिमिलीले सबैलाई आकर्षित बनाएको छ । रिर्सोटमा २० जनाले रोजगारी समेत पाएका छन् । रिर्पोट ३ विगाहा क्षेत्रफलमा फैलिएको छ ।
पछिल्लो समय रुपन्देहीमा पर्यटक लक्षित होटल तथा रिर्सोटहरु धमाधम खुल्न थालेका छन् । पानी माथि कटेजमा बसेर खान मिल्ने बनाइएको छ । एभरेष्ट गु्रपमा ३० जना लगानीकर्ता आवद्ध छन् । अधिकारीले एभरेष्ट ग्रुपले इँटटा उद्योग, इँट्टा उद्योगका लागि कोइला विक्री, मोटा, गाडीका टायरको क्षेत्रमा पनि लगानी गरेको छ । एभरेष्ट गु्रपले लगानी विस्तार गर्दै जाने बताएको छ । यो गु्रपले अहिलेसम्म सबै क्षेत्रमा गरेर २५ करोड रुपैयाँ लगानी गरिसकेको छ ।

≪ Previous Post

मध्यावधि चुनाव नेपाली जनताको हित विपरित : तिलोत्तमा नगरपालिका

Next Post ≫

प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिटन प्रतियोगिता बुटवलमा शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क