Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मध्यावधि चुनाव नेपाली जनताको हित विपरित : तिलोत्तमा नगरपालिका
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मध्यावधि चुनाव नेपाली जनताको हित विपरित : तिलोत्तमा नगरपालिका

संसारपोस्ट संवाददाता · ९ पुष २०७७ · 0
मध्यावधि चुनाव नेपाली जनताको हित विपरित : तिलोत्तमा नगरपालिका
90
SHARES
ShareTweet

तिलोत्तमा, ९ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र जनभावना विपरीत सार्वभौंम प्रतिनिधिसभा विघटन गरेकोमा तिलोत्तमा नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमले संविधान र लोकतन्त्रलाई गम्भीर आघात पुर्याएको उल्लेख गर्नुभएको छ ।
संसद विघटनले देशमा राजनीतिक अस्थिरताको पुनरावृत्ति गरेको अनुभूति भैरहेको र यसले आम जनतामा निराशा छाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । मध्यावधि चुनावका लागि खर्च हुने अर्बौं रकम स्वास्थ्य, भौतिक तथा सामाजिक विकास निर्माणका कार्यमा लगाउन उपयुक्त हुने भन्दै विकास बजेट कटौती गरेर गरिने मध्यावधि चुनाव नेपाली जनताको हित विपरित भएको टिप्पणी गरिएको छ । नगर प्रमुख घिमिरेले स्थायित्व, समृद्धि, विकास र सुशासनको लागि विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्नु भएको छ ।

≪ Previous Post

संसद पुनःस्थापनाको विकल्प छैन : चित्रबहादुर केसी

Next Post ≫

माछा फिसिङ गर्न र डुङगामा सयर गदै पानी माथि बसेर खान सियारीमा एभरेष्ट फिस भिलेज रिर्सोट संचालनमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क