Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको तिलोत्तमामा ब्याडमिन्टन शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको तिलोत्तमामा ब्याडमिन्टन शुरु

संसारपोस्ट संवाददाता · २४ पुष २०७७ · 0
रुपन्देहीको तिलोत्तमामा ब्याडमिन्टन शुरु
40
SHARES
ShareTweet

बुटवल २४ पुस
तिलोत्तमा नगरपालिकामा खुल्ला बि लेभल ब्याडमिन्टन शुरु भएको छ । समाजसेवी तथा स्व किरण गुरुङको स्मृतिमा नवज्योति युवा क्लबको आयोजनामा प्रथम एनजेवाईसि खुल्ला बि लेभल ब्याडमिन्टन प्रतियोगिता २०७७ शुक्रबारदेखि शुरु भएको हो ।
प्रतियोगिताको लुम्बिनी प्रदेशका प्रदेस सभासदस्य दधि न्यौपाने, तिनपा वडा नं १ का तामनाथ पाण्डे, नेकपा तिलोत्तमा नगर कमिटिका अध्यक्ष मोहन चापागाई, शिवनगर सामुदायिक वनका अध्यक्ष उमानन्द कंडेल, क्लबका अध्यक्ष दिपेश कंडेल, सचिव सागर भट्टराईले उद्घाटन गर्दै खेलमार्फत युवाहरुलाई संगठित र सामाजिक कार्यमा अग्रसर गराउन सकिने बताए ।
दुई दिन सम्म संचालन हुने प्रतियोगितामा ६३ वटा टिमले भाग लिएको संयोजक प्रेम कुमार केसीले बताउनु भयो ।

≪ Previous Post

बुटवलमा अर्गानीक परिकार सहित पारिवारीक स्वादमा आमा भान्साघर शुरु

Next Post ≫

सरकारी घोषर्णा कार्यान्वयन नभएको भन्दै रुपन्देही उद्योग संघले विद्युत प्राधिकरणमा ज्ञापनपत्र बुझायो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क