Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा अर्गानीक परिकार सहित पारिवारीक स्वादमा आमा भान्साघर शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा अर्गानीक परिकार सहित पारिवारीक स्वादमा आमा भान्साघर शुरु

संसारपोस्ट संवाददाता · २४ पुष २०७७ · 0
बुटवलमा अर्गानीक परिकार सहित पारिवारीक स्वादमा आमा भान्साघर शुरु
90
SHARES
ShareTweet

बुटवल २४ पुस
बुटवलमा अर्गानीक परिकार सहित पारिवारीक स्वादमा आमा भान्साघर शुभारम्भ भएको छ ।
भान्सा घरमा घरेलु र पहाडीया कोदो, फापर, लोकल कुखुरा, लौकाट, बट्टाई , कालिज लगाएतका नेपाली खानाका परिकारको व्यवस्था गरिने भएको छ ।
शुक्रबार एक समारोहका बिच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी,भान्साघरका आमा चन्द्रकला क्षेत्री, संघका वरिष्ठ उपाध्यक्ष जीवन कुमार श्रेष्ठ, महासचिव माधव कुमार खनालले भान्साघरको औपचारिक उद्घघाटन गर्नु भएको हो ।
संघका अध्यक्ष जिसीले पर्यटन नगरी बुटवलमा सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्ट खुल्ने क्रममा रहेको भन्दै नया र फरक ढंगका भान्साघरको पहिचान हुने बताउनु भयो । देशमा ६० हजारभन्दा बढीले संचालन गरेका मध्यम वर्गका लक्षित नीति बनाउन सरकार चुकेको उनले दाबी गरे । निक्कै लामो प्रयास पछि होटल ब्यवसायलाई मर्यादित पेशा बनाउने काममा आफुहरु लागेको उहाँले बताउनु भयो ।आन्तरिक पर्यटकको विकास गर्नका लागि घुमफिरको योजना संस्थाले अगाडी सारेको समेत उहाँले बताउनु भयो ।
भान्साघरका संचालीका सुश्मा क्षेत्रीले महिलाहरु आर्थिक रुपमा पछि परेको बेला सेवा उद्योगका रुपमा भान्साघर शुरु गरेका र महिलालाई रोजगारीमा पहिलो प्राथमिकता प्रदान गर्ने बताउनु भयो ।
भान्साघरमा ७ जना महिलाहरुले रोजगार पाएका छन । लामोसमय वैदेशिक रोजगार गरि फर्किएका संचालक सुरेश क्षेत्रीले स्वरोजगार बन्न भान्साघर संचालन गरेको बताउनु भयो ।

≪ Previous Post

बुटवलका समाजसेवी बज्राचार्यको निधन

Next Post ≫

रुपन्देहीको तिलोत्तमामा ब्याडमिन्टन शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क