Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सरकारी घोषर्णा कार्यान्वयन नभएको भन्दै रुपन्देही उद्योग संघले विद्युत प्राधिकरणमा ज्ञापनपत्र बुझायो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकारी घोषर्णा कार्यान्वयन नभएको भन्दै रुपन्देही उद्योग संघले विद्युत प्राधिकरणमा ज्ञापनपत्र बुझायो

संसारपोस्ट संवाददाता · २४ पुष २०७७ · 0
सरकारी घोषर्णा कार्यान्वयन नभएको भन्दै रुपन्देही उद्योग संघले विद्युत प्राधिकरणमा ज्ञापनपत्र बुझायो
120
SHARES
ShareTweet

बुटवल २४ पुस
सरकारको निर्णय कार्यान्वयन नभएको भन्दै रुपन्देही उद्योघ संघ नेपाल विद्युत प्राधिकरणमा डेलिकेशन गैई ज्ञापन पत्र बुझाएको छ ।
संघले नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रराज शाक्यलाई उद्योगीका समस्याहरु सम्बन्धमा ज्ञापन पत्र बुझाएको हो ।
सोअवसरमा संघका अध्यक्ष बाबुराम बोहोराले रुपन्देहीका उद्योगीहरुले ट्रंक लाइन विलिङ समस्याले चिन्तित बनेको ,सरकारले लक डाउनको अवधिको डिमाण्ड शु्ल्क शत प्रतिशत र महशुलमा छुट गरेता पनि हालसम्म पनि सुविधा नपाएको, पौषदेखि चैत्रसम्मको अफ आवर सुविधा उपलब्ध नगराएको लगायतका समस्याहरु उठान गरी ज्ञापन पत्र बुझाएको होे ।
उहाँले सो अवसरमा उत्पादन क्षेत्रमा डिमाण्ड शुल्क संघका लागि खारेज गर्न र महसुलमा समेत विशेष छुट र सहुलियत उपलब्ध गराउनु पर्नेमा समेत विशेष जोड दिनुभएको थियो । सो अवसरमा ट्रंकलाइन विलिङ्ग समस्यामा परेका उद्योगीहरुको तर्फबाट उद्योगी चन्द्रमान श्रेष्ठ, सुमन भुसाल तथा डोलराज अधिकारीले बोल्नु भएको थियो । विद्युत प्राधिकरणले भार व्यवस्थापनको क्रममा एकलौटी ढंगबाट ट्रंकलाइनमा परेको भन्दै रकम असुली गर्न खोजिनु उद्योगीहरु माथी अन्याय भएको बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल बिद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रराज शाक्यले उद्योगीहरुले उठान गरेको विषयहरु उपर आफु गम्भिर रहेको बताउँदै समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विद्युत आपुर्ति बढ्दै गइरहेकोले औद्योगिक क्षेत्रलाई प्रशस्त आपुर्ति गर्न सकिने बताउनुहुँदै लगानी वृद्धि गर्न समेत अनुरोध गर्नु भएको थियो । कार्यक्रममा नेपाल बिद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका प्रमुख मुनिन्द्र ठाकुर वितरण शाखा बुटवलका प्रमुख सुरेश महतो वितरण शाखा कार्यालयका प्रमु्ख संजय मिश्र, संघका पदाधिकारी एवं उद्योगीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संघका महासचिव जिवकान्त काप्mलेले संचालन गर्नु भएको थियो ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमामा ब्याडमिन्टन शुरु

Next Post ≫

बुटवलमा महायज्ञको आयब्यय ३२ महिनामा सार्वजनिक दान विरले घोषणा गरेको करिब ५८ लाख उठ्न बांकी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क