Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ रुपन्देहीको सैनामैनामा पहिलो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा शुरु ७० टिमको सहभागिता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको सैनामैनामा पहिलो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा शुरु ७० टिमको सहभागिता

संसारपोस्ट संवाददाता · २७ मंसिर २०७७ · 0
रुपन्देहीको सैनामैनामा पहिलो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा शुरु ७० टिमको सहभागिता
110
SHARES
ShareTweet

बुटवल २७ मंसिर
रुपन्देहीको सैनामैनामा पहिलो पटक खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शनिवारबाट सुरु भएको छ ।
सबैका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद भन्ने मुल उद्देश्यका साथ सैनामैना ब्याटमिन्टन क्लव सैनामैनाको आयोजना तथा सैनामैना नगरपालिकाको प्रवर्धनमा प्रतियोगिताको सुरु भएको हो ।
प्रतियोगितामा नेपाल भरका राष्ट्रिय तथा स्थानीय गरि ७० वटा टिमको सहभागिता रहेको छ । क्लबका अध्यक्ष नन्द बहादुर थापाको अध्यक्षता भएको ,
कार्यक्रममा सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्किले यस प्रतियोगिताले सैनामैना राष्ट्रिय रुपमा परिचित हुने मौका पाएको बताउनुभयो । ब्यस्त बयस्कहरुको स्वास्थमा यस खेलले सकारात्मक प्रभाव पार्ने भएकाले यस्ता खालका खेल प्रतियोगिता भइरहनु पर्ने बताउनुभयो । सैनामैनामा बन्दै गरेका र बनिसकेका कबडहल तथा स्टेडियमहरु सैनामैना खेलकुदको पनि हव बन्दै गरेको प्रमाणित भएको बताउनु भयो ।
प्रतियोगितामा खुल्ला मेन्स डबलमा क्रमश प्रथम हुनेले ५१ हजार, द्वितीयले ३५ हजार र तृतीयलाई २० हजारसहित ट्रफी र प्रमाणपत्र पुरस्कार रहेको छ । त्यस्तै भेट्रानतर्फ क्रमशः प्रथम ३० हजार, द्वितीय २० हजार र तृतीयलाई १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

≪ Previous Post

होटल व्यवस्थापन तालिम दिने संस्था मापदण्ड अनुसार चल्नुपर्नेमा जोड

Next Post ≫

सरकारले दायित्व निर्वाह गर्न नसकेको आरोप

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क