Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ स्थापना दिवसमा तरुण दलद्धारा आश्रममा खाद्यान्न प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्थापना दिवसमा तरुण दलद्धारा आश्रममा खाद्यान्न प्रदान

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७७ · 0
स्थापना दिवसमा तरुण दलद्धारा आश्रममा खाद्यान्न प्रदान
70
SHARES
ShareTweet

बुटवल, ९ कार्तिक
६८ औ स्थापना दिवसको पुर्वसन्ध्यामा नेपाल तरुण दल क्षेत्र न २ क्षेत्रिय समिति रुपन्देहीले मानव सेवा आश्रम बुटवललाई खाद्यान्न सहयोग प्रदान गरेको छ । आईतबार एक कार्यक्रमका बिच नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभासद फखरुद्धिन खानले आश्रमका प्रदेश संयोजक रुपा केसीलाई करीब २५ हजार रुपैया बराबरको खाद्यान्न हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै सभासद खानले तरुण दलमा युवाहरु एकतावद्ध भै नेतृत्व र रचनात्मक काममा अग्रसर हुन सुझाव दिनु भयो । प्रदेश सरकारको बालहटका कारण धेरै ठूलो दुर्घटना घटेको र यसको जिम्मा सरकारले लिनुपर्ने उहाँको दाबी रहेको छ । कोभिड १९ को संक्रमणको जोखिमको बेला वर्तमान समयमा स्वस्थ्य उपचार सबैभन्दा जटिल समस्याका रुपमा देखिएको भन्दै उहाँले सर्वोच्चको निशुल्क सेवन दिनुपर्ने आदेश सरकारले कार्यान्वन गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला उपसभापति फणिन्द्र शर्माले मानवसेवा सबैभन्दा ठूलो धर्म भएको बताउनु भयो ।
नेपाली काँग्रेसको भातृ संगठनका रुपमा रहेको तरण दलकै कारण सबल र बलियो बनेको उहाँको दाबी छ । बेरोजगार युवाहरुलाई उद्यमशिल बनाउने र देशको अर्थतन्त्र उकास्नेतर्फ सरकारलाई दबाब दिने गरि कार्यक्रम गर्नेतर्फ तरुणको अग्रसरता जरुरी रहेको उहाँले बताउनु भयो । हरेक तरुण राजनीति, ब्यावसाय र सामाजिक कामलाई अनुसरण गर्दै अघि बढ्नुपर्ने उहाँको सुझाव रहेको छ । क्षेत्र नं २ का सभापति हसन्त लामाले युवाहरुलाई एकतावद्घ गर्दै नेतृत्व विकास र सामाजिक काममा अग्रसर रहेको बताउनु भयो ।
हरेक वर्ष कार्तिक १० गते स्थापना दिवसमा आफुहरुले सामाजिक कार्यमा थोरै भएपनि योगदान दिदै आएको उहाँले बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेस महासमिति सदस्य दीर्घ बहादुर केसी, नगर सभापति खेलराज पाण्डे, चिरन्जिवी जोशी, नेविसंघ केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, जिल्ला अध्यक्ष सोम गुरुङ, जिल्ला कोषाध्यक्ष बासु बश्याल, तरुण दल बुनपा सभापति सुजन पुनले राजधानी सार्ने विषयमा गरिएको आन्दोलनको क्रममा राजनीतिक मुद्दालाई ब्यक्तिगत रुपमा लगाउने काम भएको भन्दै यसतर्फ पार्टीपंक्तिको ध्यानाकर्षण हुनुपर्ने बताउनु भयो ।

≪ Previous Post

आज महानवमी पर्व, दुर्गा भवानीको पूजा गरिँदै

Next Post ≫

आज विजयादशमी, मान्यजनको हातबाट टीका जमरा लगाएर मनाइदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क