Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भन्दै रक्तदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भन्दै रक्तदान

संसारपोस्ट संवाददाता · २२ कार्तिक २०७७ · 0
रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भन्दै रक्तदान
90
SHARES
ShareTweet

बुटवल २२ कार्तिक
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन ।
संघले हरेक महिनाको तेस्रो शनिवार अनिवार्य रुपमा रक्तदान गर्ने कार्यतालिका अनुसार रक्तदान गरेको कार्यक्रम संयोजक राजेश गैरेले बताउनु भयो ।
रगतको अभाव हुन नदिने र रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भन्दै संघले संस्थामा रहेका व्यक्तिहरुलाई कार्य विभाजन गरि काम गरेको उपाध्यक्ष लेखनाथ भण्डारीले बताउनु भयो ।
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियान्ता अशोक वज्राचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष दीपक अधिकारीले संचालन गर्नु भएको थियोे । शाक्य समाज रुपन्देही र ईन एण्ड आउट रेष्टुरेण्टले कार्यक्रम सफल वनाउन सहयोग गर्नु भएको थियो ।

≪ Previous Post

महिला हिंसा र बलत्कार बिरुद्ध सैनामैनामा मौन जुलुस

Next Post ≫

बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.पौडेलको स्कुटर सिक्दा मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क