Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.पौडेलको स्कुटर सिक्दा मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.पौडेलको स्कुटर सिक्दा मृत्यु

संसारपोस्ट संवाददाता · २३ कार्तिक २०७७ · 0
बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.पौडेलको स्कुटर सिक्दा मृत्यु
100
SHARES
ShareTweet

बुटवल २३ कार्तिक
बुटवल बहुमुखी क्यापम्सका सहायक क्याम्पस प्रमुख डा.शिव पौडेलको सवारी दुर्घटनामा परि ज्यान गएको छ ।
तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेल आईतवार विहान स्कुटर सिक्ने क्रममा आफ्नै घरको वालमा ठोक्किएर गम्भीर घाइते हुनु भएको थियो ।
उहाँले भर्खरै नयाँ स्कुटर लु ६६ प खरिद गरेर सिक्ने क्रममा घाईते हुनु भएको हो ।
घर अगाडीको सडकमा स्कुटर सिक्दै गर्दा घरकै कम्पाउण्डको पर्खालमा ठोकिएका पौडेललाई उचारका लागि मणिग्राम स्थित क्रिमशन अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको परिवारका सदस्य हरि पौडेलले बताउनु भयो ।
गत असोज १ गतेबाट बुटवल बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुखको जिम्मेवारी समाल्दै आउनु भएका पौडेल लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आउनु भएको थियो ।

≪ Previous Post

रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भन्दै रक्तदान

Next Post ≫

तिलोत्तमाको वडा नं. १२ मा आधारभूत स्वास्थ्य केन्द्र संचालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क