Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पूर्व र बहालवाला प्रधानमन्त्रीको सम्पत्ती छानविन गर्न माग गदै रुपन्देहीमा नेपाली काँग्रेस विपी पार्टीको नेतृत्व चयन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पूर्व र बहालवाला प्रधानमन्त्रीको सम्पत्ती छानविन गर्न माग गदै रुपन्देहीमा नेपाली काँग्रेस विपी पार्टीको नेतृत्व चयन

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०७७ · 0
पूर्व र बहालवाला प्रधानमन्त्रीको सम्पत्ती छानविन गर्न माग गदै रुपन्देहीमा  नेपाली काँग्रेस विपी पार्टीको नेतृत्व चयन
170
SHARES
ShareTweet

बुटवल ३ कार्तिक
नेपाली काँग्रेस विपी रुपन्देही गठन भएको छ । जेएन घिमिरे (जगनाथ)को सभापतित्वमा नेपाली काँग्रेस विपी रुपन्देही गठन भएको हो । जसको उपसभापतित्वमा गिरिराज पाण्डे, सचिव अमृत प्रसाद शर्मा चयन हुनु भएको छ । त्यसैगरि समितिको सदस्यमा डोल राज भुसाल, शालिक राम पाण्डे, दीन प्रसाद पाण्डे, वीर बहादुर दर्लामी, रामनारायण यादव र गोपाल प्रसाद भण्डारी चयन हुनु भएको नेपाली काँग्रेस विपीका महामन्त्री पुष्प पराजुलीले बताउनु भयो ।
विशेष गरि भ्रष्टाचार र राष्ट्रियताको सवालमा सत्ता पक्ष र प्रतिपक्षले केही पनि गर्न नसकेको र त्यस्को विरोधमा आवज बुलन्द गर्न नेपाली काँग्रेस विपीलाई सक्रिय बनाउने लक्ष्य सहित अगाडी बढेको महामन्त्री पराजुलीले बताउनु भयो । त्यस्तै पार्टीले मुलुकका पूर्व प्रधानमन्त्री र बहालवाला प्रधानमन्त्रीका आयोग गठन गरि सम्पती छानविन गर्नु पर्ने स्रोत्त नखुलेको सम्पती राष्ट्रियकरण गर्नु पर्ने र विश्वमा माहामारीका रुपमा देखापरेको काभिड १९ को केन्द्रिय ,प्रदेश र स्थानिय तहले गरेको आम्दानी र खर्चका विवरण सार्वजनिक गर्न माग गरेको छ ।
पार्टीले निर्मला र सम्झनाका हत्यारालाई ततकाल कारवाही गर्नु पर्ने, ३३ किलो सुन काण्ड, ललिता निवार्ष जग्गा प्रकरण, वाईडवोडी काण्ड, वालुवाटार जग्गा काण्ड , एनसेल काण्डका दोषिलाई कारवाही गर्नु पर्ने लगाएतका माग राखी आन्दोलित भएको पनि जनाएको छ । पार्टीले सनातन हिन्दु राष्ट्र घोषणालाई पनि प्राथमिकताका साथ अगाडी बढाउने जनाएको छ ।

≪ Previous Post

कोरोना परिक्षण र उपचारवाट सरकारले हात झिक्नु नागरिकप्रति गैरजिम्मेवार :रुपन्देही व्यापार संघ

Next Post ≫

भैरहवामा इन्धन सहितको ट्याँकरमा आगलागी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क