Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही उद्योग संघको स्थापन दिवश र साधारणसभा एकै दिन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही उद्योग संघको स्थापन दिवश र साधारणसभा एकै दिन

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७७ · 0
रुपन्देही उद्योग संघको  स्थापन दिवश र साधारणसभा एकै दिन
100
SHARES
ShareTweet

बुटवल, २ कार्तिक
रुपन्देही उद्योग संघको ४२ औं वार्षिक साधारण सभा आगामी मंशिर १५ गते हुने भएको छ । आफ्नो ४३ औं स्थापना दिवशको अवसर पारेर संघको ४२ औं बार्षिक साधारणसभा पनि सोही दिन सम्पन्न गर्ने निर्णय गरिएको संघका अध्यक्ष बाबुराम बोहोराले जानकारी गराउनु भएको छ ।

संघको शनिवार सम्पन्न ११ औं वोर्ड बैठकले आगामी मंसिर १५ गते ४३ औं स्थापना दिवश तथा संघको ४२ औं बार्षिक साधारण सभाको अवसरमा संघले प्रदान गर्दै आएको उत्कृष्ठ औद्योगिक पत्रकारिता पुरस्कार–२०७६ वितरण तथा उद्यमी सम्मान गर्ने कार्यक्रम रहेको संघका महासचिव जिवकान्त काफ्लेले बताउनु भयो । यसैगरि स्थापना दिवशकै अवसरमा रक्तदान कार्यक्रम पनि गरिने जनाइएको छ । त्यसका लागि कार्यसमिति सदस्य अशोक कुवंरको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ ।
बैठकले साधारणसभामा प्रस्तुत गरीने संघको विधान संशोधन प्रस्ताव तयार गर्नका निम्ति संघका निर्वमान अध्यक्ष गणेशप्रसाद अधिकारीलाई संयोजकको जिम्मेवारी समेत प्रदान गरेको छ ।
कार्यक्रम राज्यले तय गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालन गरि सम्पन्न गर्ने संघकाप्रमुख कार्यकारी अधिकृत यादब प्रसाद भण्डारीले बताउनु भयो ।

≪ Previous Post

चलचित्र ‘भाँडाकुटी’मा भुसाल र बेनिशाको अभिनय

Next Post ≫

काँग्रेस क्षेत्रिय प्रतिनिधि गौतमलाई विद्यावारिधिको उपाधि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क