बुटवल,१ कार्तिक लुम्बिनी प्रदेशका अधिकांश मन्त्री र कर्मचारी तथा सुरक्षाकर्मी कोरोन संक्रमित भएका छन । प्रदेशको नामाकरण र राजधानीको विषयले जसरी प्रदेश तातिएसंगै कोरोनावाट संक्रमित पनि दैनि रुपमा बढी रहेका छन । प्रदेशका सभामुख, उपसभामुख, कानुन मन्त्री, प्रदेश सभा सचिव, सुरक्षाका टोली कर्मचारीमा कोरोना सक्रमित देखिएसंगै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार बिकास मन्त्री […]