Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बहुविबाह मुद्धाका अदालतले फैसला सुनाएका फरार अभियुक्त १० वर्ष पछि पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बहुविबाह मुद्धाका अदालतले फैसला सुनाएका फरार अभियुक्त १० वर्ष पछि पक्राउ

संसारपोस्ट संवाददाता · २७ आश्विन २०७७ · 0
बहुविबाह मुद्धाका अदालतले फैसला सुनाएका फरार अभियुक्त १० वर्ष पछि पक्राउ
110
SHARES
ShareTweet

बुटवल २७ असोज
बहुविबाह मुद्धामा अदालतले फैसला सुनाएका फरार अभियुक्त १० वर्ष पछि पक्राउ परेका छन ।
समसुरन मियाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला कपिलवस्तु साविक पत्थरदेहिया गा.वि.स. वडा नं. १ हाल बिजयनगर गा.पा.वार्ड नं.३ वस्ने मोहमद हलिम मिया हलुवाई भन्ने मोहमद हलिम बहु विवाह मुद्धामा कपिलवस्तु जिल्ला अदालतको २०६७ साल जेठ ३० गतेको फैसलाले निज प्रतिवादी उपर १ कैद र पांच हजार जरिवाना ठहरगरेको थियो ।
निज प्रतिवादी वारदात पश्चात फरार रही हाल जिल्ला प्युठान साविक हंशपुर गा.बि.स.वार्ड नं.६ हाल सोरुमारानी गाउंपालिका वार्ड नं.३ बडडांडा बस्ने गरेकोमा जिप्रका प्युठानले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हस्तान्त्ररण गरेका छ ।
प्युठान प्रहरीले निज प्रतिवादीलाई आईतवार पक्राउ गरि कपिलवस्तु प्रहरीलाई बुझाएकोमा प्रहरीले अदालतमा उपस्थित गराइ अदालतवाट १ बर्ष कैद भुक्तानको लागी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनु भयो ।

≪ Previous Post

यात्रुलाई सहज रुपमा गन्तव्यमा पुराउन र दूर्घटना नियन्त्रण गर्न बुटवलको बसपार्कमा प्रदेश स्तरिय यात्रु सहायता कक्षको शुभारम्भ

Next Post ≫

रुपन्देहीको गैडहवामा अवैध सालको गोलिया सहित काठ तस्कर पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क