Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको गैडहवामा अवैध सालको गोलिया सहित काठ तस्कर पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको गैडहवामा अवैध सालको गोलिया सहित काठ तस्कर पक्राउ

संसारपोस्ट संवाददाता · २८ आश्विन २०७७ · 0
रुपन्देहीको गैडहवामा अवैध सालको गोलिया सहित काठ तस्कर पक्राउ
90
SHARES
ShareTweet

बुटवल २८असोज
रुपन्देहीको कञ्चनमा अवैध काठ बरामद भएको घटना सेलाउन नपाउदै गैडहवामा अवैध सालको गोलिया सहित काठ तस्कर पक्राउ परेका छन ।
सशस्त्र प्रहरी बल नेपाल,सुरक्षा बेस क्याम्प,बिष्णुपुराले स्थानिय समिलबाट २८ दशमलव २२ क्युफिट सालको गोलिया सहित काठ तस्कर गर्ने एक जना ब्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।
सुरक्षा बेस क्याम्प,बिष्णुपुराका सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेलको नेतृत्वमा गएको गस्ती टोलीले गस्ती गर्ने क्रममा समिल भित्र लुकिछिपी सालको गोलिया झार्दै गरेको अवस्थामा गैडहवा गाउपालिका वडा नं. २ लोण्डिहवामा रहेको बिश्वकर्मा समिलका संचालक महेश बिश्वकर्मालाई नियन्त्रणमा लिएको जनाएको छ ।
वरामद काठ र मानिसलाई थप अनुसन्धानका लागि लुम्बिनी सब डिभिजन बन कार्यालय,ठाकुरापुरलाई बुझाइएको सुरक्षा बेस क्याम्प,बिष्णुपुराले जनाएको छ ।समिलमा चिर्दै गरेको अवस्थामा अवैध काठको कारोवारमा संलग्न समिलका संचालक बिश्वकर्मालाई इलाका प्रहरी कार्यालय,सूर्यपुरा र लुम्बिनी सब डिभिजन बन कार्यालय,ठाकुरापुरका बन अधिकृत जय प्रकाश गुप्ताको रोहवरमा लुम्बिनी सब डिभिजन बन कार्यलय,पठाईएको होे ।

≪ Previous Post

बहुविबाह मुद्धाका अदालतले फैसला सुनाएका फरार अभियुक्त १० वर्ष पछि पक्राउ

Next Post ≫

लुम्बिनी प्रदेश लोकसेवा आयोगद्धारा सातौ र आठौ तहका लागि ९६ जना कर्मचारीको दरखास्त आह्वान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क