Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेश लोकसेवा आयोगद्धारा सातौ र आठौ तहका लागि ९६ जना कर्मचारीको दरखास्त आह्वान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेश लोकसेवा आयोगद्धारा सातौ र आठौ तहका लागि ९६ जना कर्मचारीको दरखास्त आह्वान

संसारपोस्ट संवाददाता · २८ आश्विन २०७७ · 0
लुम्बिनी प्रदेश लोकसेवा आयोगद्धारा सातौ र आठौ तहका लागि ९६ जना कर्मचारीको दरखास्त आह्वान
140
SHARES
ShareTweet

बुटवल २८ असोज
लुम्बिनी प्रदेश लोक सेवा आयोगले पहिलोपटक सातौ र आठौ तहका लागि ९६ जना कर्मचारीको दरखास्त आह्वान आह्वान गरेको छ ।
प्रदेशका बिभिन्न कार्यालयहरुमा पदपूर्तीका लागि आयोगले दर्खास्त आह्वान गरेको हो । कर्मचारी पदपूर्तीका लागि पहिलोपटक दर्खास्त आह्वान गरेको आयोगले स्वास्थ्य सेवाका आठौ तहका ४९ , सातौ तहका ४७ जना कर्मचारीका लागि दर्खास्त माग गरेको छ ।
आयोगले स्वास्थ्य सेवा तर्फको आठौं तहका लागि ४९ जना र स्वास्थ्य सेवा कै सातौंतह तर्फ १५ जना र इन्जिनीयरिङतर्फ सातौ तहका ३२ जना कर्मचारीको लागि दर्खास्त आह्वान गरिएको आयोगका अध्यक्ष डिल्लाराम भट्रराईले बताउनु भयो । प्रदेश सरकारले माग गरे अनुसार खुल्ला र समावेशीका लागि कर्मचारीको दरर्खास्त माग गरेको र केही आन्तरिक बढुवावाट परिपूर्ति गरिने समेत अध्यक्ष भट्रराईले बताउनु भयो । स्वास्थ्य सेवाको सातौंतर्फ नर्सिङ ७, फिजियोथेरापिस्ट ३, मेडिकल ल्याब टेक्नोलोजिस्ट ५ पदका लागि दर्खास्त माग गरिएको छ । आयोगले इन्जिनीयरिङतर्फ ३२ जना सातौं तहका कर्मचारीका लागि दर्खास्त माग गरेको छ । इन्जिनियरतर्फ सिभिल हाइवे ६, सिभिल जनरल ४, विल्डीङ आर्किटेक इन्जिनीयर ९,जनरल मेकानिकल ४, ईरिकेशन इन्जिनियर ६,हाईडोपावर २,सेनेटरी १ पदमा कर्मचारी माग गरिएको आयोगका अध्यक्ष भट्रराईले बताउनु भयो । सिगल दस्तुरको लागि कर्मचारीका लागि कात्तिक १८ गतेसम्म दर्खास्त दिन सकिने आयोगद्धारा बुधबार प्रकाशित सूचनामा जनाइएको छ भने । दोब्बर दस्तुुर तिरेर कात्तिक २५ गतेसम्म दर्खास्त दिन सकिने सुचनामा उल्लेख छ ।

≪ Previous Post

रुपन्देहीको गैडहवामा अवैध सालको गोलिया सहित काठ तस्कर पक्राउ

Next Post ≫

बुटवल उपमहानगर पालिकाद्वारा गाउँ ब्लक जग्गाका पाँच सय परिवारलाई लालपुर्जा वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क