Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रहरी संगठनमा उल्लेखनिय योगदान पुराएका लुम्बिनी प्रदेशका ११ प्रहरी सम्मानित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रहरी संगठनमा उल्लेखनिय योगदान पुराएका लुम्बिनी प्रदेशका ११ प्रहरी सम्मानित

संसारपोस्ट संवाददाता · ३० आश्विन २०७७ · 0
प्रहरी संगठनमा उल्लेखनिय योगदान पुराएका लुम्बिनी प्रदेशका ११ प्रहरी सम्मानित
100
SHARES
ShareTweet

बुटवल ३० असोज
६५ औ प्रहरी दिवशका उपलक्ष्यमा नेपाल प्रहरीलाई राष्ट्र र नेपाली जनताको हित एंव प्रतिष्ठा अभिवृद्धि गर्न उल्लेखनिय योगदान पुराए बापत प्रहरी कर्मचारीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नगद सहित सम्मान गरेको छ । त्यसरी सम्मानित हुनेहरुमा लुम्बिनी प्रदेश प्रहरी तालिक केन्द्र बुटवलका समादेशक डा. गणेश रेग्मी, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरिक्षक राज कुमार वैदवार, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक नरेश सुवेदी,रहनु भएको छ ।
त्यस्तैगरि लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक विरदत्त पन्त, सीमा प्रहरी चौकी महेशपुरका प्रहरी निरिक्षक टोपेन्द्र बुढामगर, ईलाका प्रहरी कार्यालय पिपरा वाणगंगाका प्रहरी निरिक्षक दिनेश गुरुङ,रहनु भएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुरज खत्री, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक ज्ञान प्रसाद पाण्ड, प्रहरी चौकी नरपानीका प्रहरी सहायक निरिक्षक रामनारायण चौधरी, ईकाका प्रहरी कार्यालय मझगावका प्रहरी हलदार खिम बहादुर राहु मगर र सिद्धार्थ सामुदायिक प्रहरी सेवाकेन्द्र भैरहवालाई ल्म्बिनी प्रदेश प्रहरी प्रमुख रविन्द धानुकले सम्मान गर्नु भएको हो ।

≪ Previous Post

नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन आगामी पुस १ गते रुपन्देहीमा हुने

Next Post ≫

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शाहनी दम्पत्ती ४ लाख घुष सहित पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क