Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रहरीलाई बाधा अवरोध गर्ने २ जना र स्कूटर जलाउने ४ जना विरुद्ध मुद्दा दर्ता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रहरीलाई बाधा अवरोध गर्ने २ जना र स्कूटर जलाउने ४ जना विरुद्ध मुद्दा दर्ता

संसारपोस्ट संवाददाता · २९ आश्विन २०७७ · 0
प्रहरीलाई बाधा अवरोध गर्ने २ जना र स्कूटर जलाउने ४ जना विरुद्ध मुद्दा दर्ता
140
SHARES
ShareTweet

बुटवल २९ असोज
डिउटीमा जाँदै गरेको प्रहरीलाई बाधा अवरोध गर्ने २ जना लाई प्रहरीले पक्राउ गरेको छ ।
यही असोज १९ गते रूपन्देही देवदह नगरपालिका ५ खैरेनी कचहरा पुल माथी डिउटीमा जाँदै गरेका प्रहरीको स्कुटर रोकी स्कुटी फुटाईदिउ भन्दै धाक धम्की दिने जबरजस्ती लाईसेन्स बिलबुक मागी टरचर गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ ।
प्रहरीले रूपन्देही देवदह नगरपालिका ४ बस्ने रामप्रसाद रेग्मीको छोरा वर्ष ४० को वसन्त रेग्मी र वर्ष २७ को वसन्त खासु लाई सार्वजनिक शान्ती बिरुद्धको कसुर मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रनाउ खड्क बहादुर खत्रीले बताउनु भयो ।
प्रदेशको राजधानी दाङ सार्ने विषयलाई लिएर आन्दोलन रत पक्षले यही असोज १६ गते साँझ बुटवल उप महानगरपालिका ११ देविनगर होराईजन चोकमा तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ व २४७० नम्बरको स्कुटर जलाउने ४जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रूपन्देही बुटवल उप महानगरपालिका ११ बुद्धनगर बस्ने वर्ष २५ को भेषराज पोख्रेल,बुटवल उप(महानगरपालिका ११ देविनगर बस्ने वर्ष ३५ को रोशन थापा, तिलोत्तमा नगरपालिका २ बस्ने वर्ष २८ को सन्दिप पाण्डेय र गुल्मी मालिका गा.पा. वडा नम्बर ८ घर भई हाल लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययन गर्ने वर्ष ३० को सुरज क्षेत्रीलाई अपराधिक उपद्रो अभियोगमा मुद्धा दता गरेको छ

≪ Previous Post

विश्व स्पाईन दिवसमा तिनाउ हस्पिटलमा ओपिडि सेवा निःशुल्क

Next Post ≫

नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन आगामी पुस १ गते रुपन्देहीमा हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क