बुटवल २७ असोज नेपालीहरुको महान चाडपर्वको समयमा सवारी साधन र यात्रुहरुको चाप बढी हुने र यात्रुहरुलाई सहज रुपमा गन्तव्यमा पुराउन र दूर्घटना नियन्त्रण गर्ने हेतुले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले बुटवलको बसपार्कमा यात्रु सहायता कक्षको शुभारम्भ गरेको छ । विजयादशमी, शुभ दिपावलीमा र छठ पर्व अवधीमा सवारी साधन र यात्रुहरुको चाप लाई मध्ये नजर राखि […]