Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ सडक स्वच्छ राख्न डिभाइडर महत्वपूर्ण हुने: उप मेयर आर्चाय
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सडक स्वच्छ राख्न डिभाइडर महत्वपूर्ण हुने: उप मेयर आर्चाय

संसारपोस्ट संवाददाता · २४ आश्विन २०७७ · 0
सडक स्वच्छ राख्न डिभाइडर महत्वपूर्ण हुने: उप मेयर आर्चाय
90
SHARES
ShareTweet


बुटवल, २४ असोज
इनरव्हील क्लब अफ बुटवलले सुनौली–पाल्पा सडक अन्तरर्गत बुटवल उपमहानगरपालिका भित्र निमार्ण गरेको डिभाइडरको एक कार्यक्रमका वीच शनिवार उद्घघाटन गरिएको छ ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आर्चायले नगरको सुन्दरताका लागि सडक स्वच्छ राख्ने काममा नवनिर्मित डिभाइडरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । उहांले बुटवलको विकासको लागि सबैको हातेमालोे आवश्यक रहेको उल्लेख गर्दै नगर सभाले तय गरेको गुरुयोजनालाई कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सो अवसरमा बोल्दै लुम्विनी प्रदेश ट्राफिक कार्यालयका प्रमुख डम्बर विकले डिभाइडरको निमार्णले ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने बताउदै त्यसको संरक्षणमा आफु र आफनो कार्यालय लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
इनरव्हील क्लबकी सन २०१९–२० कि डिष्ट्रीक चेयर समिरा ध्वजुले महिलाहरुलाई जिम्मेवार बनाउदै समाजसंग जोडेर अगाडी बढाउन क्लबले खेलेको भूमिकाको प्रसंसा गर्दै महिला दिदीवहिनीहरुको काममा समाजले हातेमालो गर्न आग्रह गर्नु भयो । क्लबकी अध्यक्ष शोभा जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सम्झना ज्ञवालीको सञ्चालन तथा संस्थापक अध्यक्ष बसुधरा कसजूको स्वागतमा भएको कार्यक्रममा रोटरी क्लब अफ बुटवलका पूर्व अध्यक्ष आमोद श्रेष्ठ, डिभाइडर निमार्ण गर्न आर्थिक सहयोग गर्ने बैक अफ काठमाडौंका क्षेत्रीय प्रवन्धक चिरञ्जिवी विष्ट, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, क्लबकी पूर्व अध्यक्ष भारती जोशी लगायत बोल्नु भएको थियो ।

≪ Previous Post

ख्याहा रुपन्देही सम्र्पक समाजद्धारा रक्तदान

Next Post ≫

श्रीमतीको हत्या गर्ने श्रीमान र सरकारी छाप दस्तखत किर्तेका फरार २ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क