Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 38)

खेलकुद

स्वास्थ्यकर्मीको लापरवाहीका कारण लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको मृत्यु ५ सदस्य छानविन समिति गठन

स्वास्थ्यकर्मीको लापरवाहीका कारण लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको मृत्यु ५ सदस्य छानविन समिति गठन

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७७ · 0

बुटवल १९ असोज कोरोना भाईरस भएको आसंकामा बिरामीले उपचार नपाउँदा लुम्बिनी प्रादेशिक अस्पतालमा एक जनाको ज्यान गएको छ । अर्घाखाँचीको सन्दिखर्क नगरपालिका वडा नं. ११ डिभर्नाका ६२ वर्षीय हरि खनालको उपचार अभावमा सोमबार बिहान ५ बजे ज्यान गएको हो । कोरोना आसंका गरिएपनि मृत्युपछि आएको पीसिआर रिपोर्ट भने कोरोना नेगेटिभ आएको छ । उहाँलाई ज्वरो […]

प्रदेश सभामा नेपाली काँग्रेसद्धारा रोष्टम घेराउ ,राजधानीको प्रस्तावको औचित्व प्रमाणित गर्न माग

प्रदेश सभामा नेपाली काँग्रेसद्धारा रोष्टम घेराउ ,राजधानीको प्रस्तावको औचित्व प्रमाणित गर्न माग

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७७ · 0

बुटवल १९ असोज प्रदेश सभा प्रदेश नम्बर पाँचको सोमवारको ३० औं बैठकमा वोल्दै नेपाली काँग्रेसका संसदिय दलका नेता विरेन्द्र कनौडियाले गैर संम्बैधानिक तरिकाले ल्याईएको राजधानीको प्रस्तावको औचित्व प्रमाणित गर्न माग गर्नु भयो । उहाँले बुटवल किन नहुने र दाङ केकारणले राजधानी हने भनेकुराकोे औचित्य प्रमाणित गर्न माग गर्नु भयो । नेता कनौडियाले दलिय सहमती विना […]

प्रदेशसभा सुरक्षाकर्मीको कब्जामा, बुटवल तनाब ग्रस्त

प्रदेशसभा सुरक्षाकर्मीको कब्जामा, बुटवल तनाब ग्रस्त

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७७ · 0

बुटवल १९ असोज प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रदेश सरकारको प्रस्तावमाथि छलफल हुने दिन सोमवार बुटवलमा विहानैदेखि विरोध प्रदर्शन शुरु भएको छ जसका कारण बुटवलमा तनाब भएको छ । राजधानी सार्ने प्रदेश सरकारको प्रस्ताव बिरूद्व आन्दोलनमा उत्रिएकोे नेपाली काँंग्रेस र रूपन्देहीमा क्रियाशील उद्योगी व्यवसायीहरुको साझा मंच संजालले बिहानैदेखि बुटवलमा प्रदर्शन गरिरहेका छन । प्रदेश […]

विशेष समिति र विज्ञको सुझावलाई  लत्याएर नयाँ ठाउँमा राजधानी सार्ने प्रस्ताव ल्याउनु षड्यन्त्र: प्रमुख सचेतक खाँण

विशेष समिति र विज्ञको सुझावलाई लत्याएर नयाँ ठाउँमा राजधानी सार्ने प्रस्ताव ल्याउनु षड्यन्त्र: प्रमुख सचेतक खाँण

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७७ · 0

बुटवल १९असोज नेपाली कांँग्रेस संघीय संसदका प्रमुख सचेतक बालकृष्ण खाँणले बुटवलमा भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको घटनाको भ्रत्सर्ना गर्नु भएको छ । विशेष समिति र विज्ञहरूको सुझावलाई एकातिर पन्छाएर प्रदेश सरकारले षड्यन्त्रपूर्ण तरिकाले नयाँ ठाउँमा प्रदेश ५ को राजधानी सार्ने प्रस्ताव ल्याउनुले यस क्षेत्रका जनता आन्दोलन र प्रतिकारमा उत्रिनुपर्ने अवस्था […]

नियमित रक्तदानमा ६२ युनिट रगत संकलन

नियमित रक्तदानमा ६२ युनिट रगत संकलन

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७७ · 0

बुटवल १७ असोज नेपाल नियमित रक्तदाता संघ रुपन्देही र बुटवल लेडी जेसीजको सम्युक्त आयोजनामा शनिवार बुटवलमा रक्तदान गरिएको छ । संघले हरेक महिनाको तेस्रो शनिवारलाई नियमित रक्तदानको कार्य तालिका बनाए अनुसार नै शनिवार रक्तदान गरिएको हो । शनिवारको रक्तदान कार्यक्रममा ६२ जनाले रक्रदान गरेको कार्यक्रम संयोजक रोशन अर्यालले बताउनु भयो । संघले नियमित बाहेक आवश्यक […]

तिलोत्तमामा बाढी तथा डुबान पीडितलाई राहत दिन मापदण्ड तय,गाई भैसीमरेमा ५ हजार राहात दिने

तिलोत्तमामा बाढी तथा डुबान पीडितलाई राहत दिन मापदण्ड तय,गाई भैसीमरेमा ५ हजार राहात दिने

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७७ · 0

बुटवल १७ असोज रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यही असोज ९ गते राति आएको बाढी तथा डुबानबाट पीडित परिवारलाई राहात दिन मापदण्ड तय गरेको छ । स्थलगत अवलोकनपछि वातावरण तथा विपद् व्यवस्थापन समितिले तयार गरेको राहत वितरण मापदण्डलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो । मापदण्डअनुसार संकलित लगतको आधारमा केही दिनभित्रैं राहत वितरण गरिने नगरपालिकाले जनाएको छ । […]

प्रदेश राजधानी सार्ने प्रस्तावको बुटवलका संघ संस्थाकोे कडा आपत्ति:सडकमा सुतेर आन्दोलन चर्काउने चेतावनी

प्रदेश राजधानी सार्ने प्रस्तावको बुटवलका संघ संस्थाकोे कडा आपत्ति:सडकमा सुतेर आन्दोलन चर्काउने चेतावनी

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७७ · 0

बुटवल १७ असोज प्रदेश ५ को स्थायी राजधानी बुटवल बाट अन्यत्र सार्ने प्रदेश सरकारको निर्णय र प्रदेश सभामा पेश भएको प्रस्ताव प्रती बुटवलका संघ संस्थाकोे कडा आपत्ति जनाएका छन । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बहुसंख्यक जनताको केन्द्र ,पूर्वाधारका हिसाबले सुबिधासम्पन्न , राजधानीको नाममा यहाँका सामाजिक संघ संस्थाहरुले […]

प्रहरी निरीक्षकलाई स्वागत, अवैध कृयाकलाप नियन्त्रणमा जोड

प्रहरी निरीक्षकलाई स्वागत, अवैध कृयाकलाप नियन्त्रणमा जोड

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७७ · 0

कञ्चन १६ असोज ईलाका प्रहरी कार्यालय,रुद्रपुर रुपन्देहीको कार्यालय प्रमुखको रुपमा आउनु भएका देवेन्द्र कुमार मल्ललाई स्थानिय जनप्रतिनीधि,संघसंस्थाका प्रतिनीधि र सरोकारवालाहरुले एक कार्यक्रम गरी स्वागत गरेका छन । प्रहरी निरीक्षक मल्लले स्वागत कार्यक्रममा बोल्दै कञ्चनमा भएको बढ्दो लागु औषध दुरुपयोग र काठ तस्करको न्युनिकरणका लागि स्थानिय सरोकारवालाहरुसंगको समन्वय र सहकार्यमा कृयाशिल हुने र कञ्चनको शान्ती सुरक्षालाई […]

प्रदेशको राजधानी दाङको भालुवाङ लैजाने विषयले बुटवलमा तनाव

प्रदेशको राजधानी दाङको भालुवाङ लैजाने विषयले बुटवलमा तनाव

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७७ · 0

बुटवल १६ असोज आन्दोलन र विरोधका कार्यक्रमहरु भइरहने रुपन्देहीको बुटवल लामो समयपछि शुक्रबार पुनःतात्न थालेको छ ।बुटवलका विभिन्न स्थानमा नेपाल विद्यार्थी संघले टायरवालेर विरोध प्रदर्शन गरिरहेको छ । कोरोना कहर र लकडाउनले करिब ७ महिनामा दोस्रो पटक बुटवलमा विरोधको ज्वारभाटानै देखिने संकेत देखिएको छ । यसअघि सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि १० अर्ब खर्च […]

प्रदेश ५ को राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने गरि प्रदेश सभामा पेस, नेपाली काँग्रेसको विरोध

प्रदेश ५ को राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने गरि प्रदेश सभामा पेस, नेपाली काँग्रेसको विरोध

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७७ · 0

बुटवल १६ असोज प्रदेश ५ को सरकारले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने गरि प्रदेश सभामा शुक्रवार प्रस्ताव पेस गरेको छ । प्रदेश सरकारको मन्त्री परिषदको बैठकले निर्णय गरि प्रदेश सभामा प्रदेशको राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गाउँपालिका गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । त्यस्तै प्रदेश […]

Posts pagination

Previous 1 … 37 38 39 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क