कञ्चन१५ असोज रुद्रपुर धमिनाताल सामुदायिक बन उपभोक्ता समूह,कञ्चन ३ र ४ ,रुपन्देहीको १९ औं साधारण सभा तथा उपभोक्ता भेला बिहिवार सम्पन्न भएको छ । साधारण सभाका वक्ताहरुले सामुदायिक बनको बिकास र संरक्षण उभोक्ताहरुको सचेतनाबाट सम्भव हुने कुरामा जोड दिएका छन । समूहको साधारण सभा उद्धघाटन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले संरक्षणले मात्र सामुदायिक […]