Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बसपार्कमा सेनिटाइज गेट निर्माणमा रोटरीको सहकार्य
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बसपार्कमा सेनिटाइज गेट निर्माणमा रोटरीको सहकार्य

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७७ · 0
बसपार्कमा सेनिटाइज गेट निर्माणमा रोटरीको सहकार्य
60
SHARES
ShareTweet

बुटवल, १४ असोज ।
रोटरी क्लव अफ बुटवलले बुटवल उपमहानगरपालिका र पश्चिम नेपाल बस व्यवसायी प्रालिसँगको सहकार्यमा लुम्बिनी बस टर्मिनलमा सेनिटाइज गेट निर्माण गरेको छ । कोरोना भाइरस (कोभिड १९) बाट यात्रुहरुलाई सुरक्षित गराउने उद्देश्यले बसपार्कमा सेनेटाइज् (निसंक्रमीकरण) गेट निर्माण गरिएको हो ।
अव बुटवल बसपार्कबाट छुट्ने लामो तथा छोटो दूरीका बसलाई निसंक्रमीत गरी सञ्चालन गरिने छ । त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कोभिड १९ बाट बच्न रोटरीले सेनिटाइज गेट निर्माणमा सहकार्य गरेकोमा धन्यवाद दिनु भयो । क्लवका अध्यक्ष सुनिल श्रेष्ठले यसबाट कोरोना भाइरसको संभावित जोखिमबाट यात्रुहरुलाई जोगाउन सकिने उद्देश्यले उपमहानगरपालिका र बस व्यवसायीसँग सहकार्य गरी सेनिटाइन गेट निर्माण गरिएको जानकारी दिनु भयो । उहाँले क्लव सधै सामाजिक काममा अग्रसर रहेको भन्दै अव छिटै नै मानव सेवा आश्रममा रहेकाहरुका लागि खाना खुवाउने कार्यक्रम आयोजना गरिने जानकारी दिए ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक नारायण घिमिरेले यात्रुहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै उपमहानगरपालिका र रोटरी क्लवसँग मिलेर गरिएको यो काम सह्रानीय रहेको बताउनु भयो । सेनिटाइज गेट निर्माणमा एसके ट्रेडिङले प्राविधिक सहयोग गरेको छ ।

≪ Previous Post

आफ्नै घाटीमा हसिया प्रहार गरी घाईते शाहीको उपचारका क्रममा मृत्यु , मुत्युसंगै कोरोना पोजेटिभ

Next Post ≫

सैनामैनामा घरघर पुगेर जेष्ठ नागरिकलाई सम्मान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क