Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ स्कुटी दूर्घटना हुदाँ तिनपा २ जानकीनगरकी २४ वर्षिय सोहिराको ज्यान गयो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्कुटी दूर्घटना हुदाँ तिनपा २ जानकीनगरकी २४ वर्षिय सोहिराको ज्यान गयो

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७७ · 0
स्कुटी दूर्घटना हुदाँ  तिनपा २ जानकीनगरकी २४ वर्षिय सोहिराको ज्यान  गयो
130
SHARES
ShareTweet

बुटवल १५ असोज
बुटवल उपमहानगरपालिका ९ मिलनचोकबाट बसपार्क तर्फ जादै गरेको लु ४४ प ६११६ नम्बरको स्कुटी आफै अनियन्त्रीत भई दूर्घटना हुदाँ बर्ष २४ की सोहिरा प्रधानको ज्यान गएको छ । यही मंगलवार १३ गते साझँ पौने ७ बजेको समयमा मिलनचोकबाट बसपार्क तर्फ जादै गरेको लु ४४ प ६११६ नं. को स्कुटी आफै अनियन्त्रीत भई पल्टिदाँ स्कुटी चालक जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका ८ बस्ने बर्ष २६ को सन्दिप श्रेष्ठ र स्कुटी पछाडी सवार तिलोत्तमा नगरपालिका २ जानकीनगर बस्ने बर्ष २४ की सोहिरा प्रधान घाईते भएका थिए ।
दुवै जनाको टाउकोमा गम्भिर चोट लागेकोमा क्रिमशन अस्पताल मणिग्राममा उपचारका लागि लगिएकोमा उपचारको क्रममा विहिवार दिउसो प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारीतथा प्रहरी प्रवक्ता पहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताउनु भयो ।

≪ Previous Post

शैक्षिक क्षेत्रमा परेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको सरोकारवालाको गुनासो

Next Post ≫

रुद्रपुर धमिनाताल सामुदायिक बन साधारण सभा : बनको बिकास र संरक्षण उभोक्ताहरुको सचेतनाबाट मात्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क