Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश पाँचमा ९० प्रतिशतले नियमित सावुन पानीले हात धुने गरेको तथ्याकं सार्वजनिक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश पाँचमा ९० प्रतिशतले नियमित सावुन पानीले हात धुने गरेको तथ्याकं सार्वजनिक

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७७ · 0
प्रदेश पाँचमा ९० प्रतिशतले नियमित सावुन पानीले हात धुने गरेको तथ्याकं सार्वजनिक
120
SHARES
ShareTweet

बुटवल, १३ असौज
प्रदेश ५ मा कोरोना भाईरस (कोभिड–१९) संक्रमण शुरु भएपछि सावुन पानीले नियमित रुपमा हात धुने वानीमा ५ प्रतिशतले वद्धि भएको छ ।
कोरोना भाईरस (कोभिड–१९) संक्रमण हुनु पुर्व प्रदेशमा ८५ प्रतिशतले हात धुने गरेकोमा हाल ९० प्रतिशतले सावुन पानीले नियमित रुपमा हात धुने गरेको तथ्याक मंगलवार प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा बताईएको हो ।
प्रदेश सरकारको सहयोगमा युनिसेफले गरेको सर्वेमा उक्त तथ्याक औल्याईएको हो ।
प्रदेशमा अझै पनि १० प्रतिशत मानिसले नियमित सावुन पानीले हात धुने नगरेको पनि युनिसेफका वास अधिकृत राकेश मलिकले बताउनु भयो । प्रदेश सरकारले मंगलवार देखि प्रदेशमा एक महिना सम्म नियमित हात धुने अभियान संचालन गरेको घोषणा गदै भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीले यो अभियानलाई सफलपार्न मिडियाको सहयोग अपरिहार्य रहेको बताउनु भयो ।
कोरोना संक्रमण आफुलाई लाग्न र अरुलाई सर्नवाट जोगाउन प्रभावकारी स्वास्थ्य सुरक्षाको एक प्रमुख माध्यम सावुन पानीले नियमित हात धुनु नै भएकोले यसलाई सवैले ध्यान दिन र व्यवहारमा लागु गर्न मन्त्री चौधरीले आह्वान गर्नु भयो ।
प्रदेशका ७ हजार मानिसमा गरिएको फोन सर्वे अनुसार कोरोनाको महामारी पछि नियमित रुपमा हात धुनेको प्रतिशत ५ प्रतिशतले बढेको पनि युनिसेफले जनाएको छ । प्रदेश सरकारले गत वर्ष प्रदेशमा खानपानी आयोजनाका लागि ३ अर्ब ८५ करोड रुपैया विनियोजन गरि काम गरेको मन्त्रालयका ईन्जिनियर ध्रुव धितालले बताउनु भयो ।

≪ Previous Post

बुटवल ११ प्रगतिनगरमा नेपाल तरुण दलको नेतृत्व चयन

Next Post ≫

रुपन्देही र कपिलवस्तुका कोरोना सङ्क्रमित एक महिला एक पुरुषको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क