Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पौने सात करोडको लागतमा रुपन्देहीको देवदहमा अस्पताल बन्दै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पौने सात करोडको लागतमा रुपन्देहीको देवदहमा अस्पताल बन्दै

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७७ · 0
पौने सात करोडको लागतमा रुपन्देहीको देवदहमा अस्पताल बन्दै
80
SHARES
ShareTweet

बुटवल १४ असोज
रुपन्देहीको देवदह नगरपालिकामा ६ करोड ७५ लाख ४१ हजार १३५ रुपैंयाको लागतमा अस्पताल निर्माणको काम सुरु भएको छ । नगरपालिका र संघीय सरकारको बजेटमा वडा नं ५ मा अस्पताल निर्माणको काम सुरु गरिएको हो ।
नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले २०८० असारसम्ममा सम्पन्न गर्नेगरी ६ करोड ७५ लाख ४१ हजार १३५ रुपैंयामा ठेक्का स्वीकृत भई काम समेत सुरु गरिएको जानकारी गराउनु भयो । उक्त अस्पताल भवनको हालै प्रतिनीधि सभा सदस्य छवीलाल विश्वकर्माले भिडियो सम्वादका माध्यमबाट सिलान्यास गर्नुभएको थियो ।
अस्पताल भवन निर्माण सम्पन्न गर्नको लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने त्यस अवसरमा उहाँले जानकारी गराउनु भएको थियो । उक्त अस्पताल भवन समयमै सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै नगरप्रमुख खत्रीले सबैको साथ र सहयोगका लागि समेत आग्रह गर्नुभएको छ ।

≪ Previous Post

रुपन्देही र कपिलवस्तुका कोरोना सङ्क्रमित एक महिला एक पुरुषको मृत्यु

Next Post ≫

आफ्नै घाटीमा हसिया प्रहार गरी घाईते शाहीको उपचारका क्रममा मृत्यु , मुत्युसंगै कोरोना पोजेटिभ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क