Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सवारी ज्यान र कुटपिट मुद्दाका फरार ९ जना प्रतिवादी पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सवारी ज्यान र कुटपिट मुद्दाका फरार ९ जना प्रतिवादी पक्राउ

संसारपोस्ट संवाददाता · २५ आश्विन २०७७ · 0
सवारी ज्यान र कुटपिट मुद्दाका फरार ९ जना प्रतिवादी पक्राउ
100
SHARES
ShareTweet

बुटवल २५असोज
कपिलवस्तु जिल्ला अदालतले कसुर ठहर गरेका फरार प्रतिवादी ८ र रुपन्देहीमा १ जना गरि ९जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सवारी ज्यान मुद्दामा ६ महिना कैद र रु ४हजार जरिवाना लगत असुल हुन बाँकी जिल्ला कपिलबस्तु बाणगंगा नगरपालिका ३ बस्ने बर्ष ३९ को बिश्राम थारु, वडा नं. ६ बस्ने बर्ष ४२ को नानु भन्ने नान्हु थारु र वडा नं. ११ बस्ने, बर्ष २७ को शिबनारायण थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नायव उरिक्षक धर्म राज भण्डारीले बताउनु भयो ।
त्यसतै कुटपिट मुद्दामा ४५० जरीवाना लगत असुल हुन बाँकी कपिलवस्तु कै कपिलबस्तु नगरपालिका वडा नं.१० बस्ने छबिलाल यादव र निजको घर परिवार समेत ५ जना फरार प्रतिबादीहरुलाई ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएका प्रहरी टोलीले आईतवार नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला अदालत तौलिहवा पठाईएका प्रनाउ भण्डारीले बताउनु भयो ।
यसैगरि गत साउन २९ गते जिल्ला रुपन्देही मायादेवी गाउपालिका वडा न.७ गैरकट्टी स्थित लु १ ह २२५५ न.को टेम्पो दुर्घटना भई सो टेम्पोमा सवार जलालुदिन अनसारीको दुवै खुट्टा भाचिन गई अंगभंग भएको थियो । टेम्पो चालक विरुद्ध गत भदौ ३० गते प्रहरीकोमा जाहेरी परेको थियो । कसुरमा संलग्न जिल्ला रुपन्देही सम्मरीमाई गा.पा.वडा न.४ फरेना बस्ने बर्ष २४ को आर मोहम्मद देवान फरार रहेकोमा निजलाई इलाका प्रहरी कार्यालय मर्चवार बाट खटिगएको प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी नाउव उपरिक्षक खड्क बहादुर खत्री बताउनु भयो ।

≪ Previous Post

कोरियन स्वादकोे ‘समुराई’ चाउचाउको बुटवलवाट बिक्री शुरु

Next Post ≫

पहिरो सफा गर्न बुटवल पाल्पा सडक ४ दिन दैनिक ३ घण्टा बन्द

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क