Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ करेन्ट लागेर र लडेर रुपन्देहीमा २ जनाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

करेन्ट लागेर र लडेर रुपन्देहीमा २ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · २७ आश्विन २०७७ · 0
करेन्ट लागेर र लडेर रुपन्देहीमा २ जनाको मृत्यु
80
SHARES
ShareTweet

बुटवल २७ असोज
रुपन्देही सियारी गाउपालिका १ नागथान बस्ने वर्ष ४० को कृष्ण बहादुर केसीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
नहरबाट मोटर लगाई पानी तानी आफ्नै बारीमा लगाउने क्रममा केसीलाई अचानक करेन्टलागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
त्यस्तै बुटवल उपमहानगरपालिका ३ गोलपार्क स्थित सिद्धार्थ राजमार्गको नालिमा नामथर बतन नखुलेको मागि खाई हिड्ने अन्दाजी वर्ष ३५ को पहाडि मुलको पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रारम्भिक अनुसन्धान गरी लास पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
त्यस्तै विभिन्न समय र स्थानबाट भन्सार छली,चोरी,पैठारी र निकारी गरी ओसारपोसार गर्दै गरेका विभिन्न कम्पनीका मोवाइल, मटर र त्रिपाल गरी जम्मा १लाख ४४हजार २५० मुल्य बराबरको सामान बरामद गरी भैरहवा भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताउनु भयो ।

≪ Previous Post

रुपन्देहीको कञ्चनमा १५ कठृा सार्बजनिक जग्गा व्यक्तिले हडप्दै

Next Post ≫

कल्याणकारी र रुपन्देही व्यापार संघद्धारा स्थापना दिवशमा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क