Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको कञ्चनमा १५ कठृा सार्बजनिक जग्गा व्यक्तिले हडप्दै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको कञ्चनमा १५ कठृा सार्बजनिक जग्गा व्यक्तिले हडप्दै

संसारपोस्ट संवाददाता · २७ आश्विन २०७७ · 0
रुपन्देहीको कञ्चनमा १५ कठृा सार्बजनिक जग्गा व्यक्तिले हडप्दै
80
SHARES
ShareTweet

बुटवल २७ असोज
रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ३ र ४ मा रहेको रुद्धपुर धमिनाताल सामुदायिक बन उपभोक्ता समूहको कार्य क्षेत्र र आवादी जग्गाको बिचमा रहेको करिब १५ कठृा सार्बजनिक जग्गा ब्यक्तिले अतिक्रमण गरेको रहस्य सार्वजनिक भएको छ ।
यस भन्दा अघि सामुदायिक बन उपभोक्ता समूहको नक्सा भित्र रहेको जग्गा पछिल्लो पटक उपभोक्ता समूहको कार्ययोजनाबाट लगत कटृा गरिएको उक्त सार्वजनिक जग्गालाई कञ्चन ३ का भिम थापाले टेक्टरले जोतेर अतिक्रमण गरेको स्थानियहरुले आरोप लगाएका छन ।
धमिनाताल सामुदायिक बन उपभोक्ता समूहको ब्लक नं.५ अन्तर्गत रहेको उक्त सार्बजनिक जग्गा अतिक्रमण भएपछि स्थानियहरुले सामुदायिक बन उपभोक्ता समूहका प्रतिनीधिहरुलाई जानकारी गराएको र थप अतिक्रमण हुनबाट जोगाएको स्थानियहरुले बताएका छन ।
दिन दहाडै सार्वजनिक जग्गा अतिक्रमण गर्ने हिम्मत कसरी भयो र कसको सल्लाहमा सार्बजनिक जग्गा अतिक्रमण गरिएको हो ? भन्दै नाम नखुलाउने शर्तमा प्रल्हाद नाम गरेका एक स्थानिय ( नाम परिबर्तित)ले आक्रोस ब्यक्त गरे ।
सामुदायिक बनको क्षेत्रसंग जोडिएको उक्त सार्बजनिक जग्गा अतिक्रमण भएको बारे धमिनाताल सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष जित बहादुर क्षेत्रीले उक्त जग्गा बन क्षेत्र भित्र नपर्ने तर सो जग्गा कसैको निजी भोग चलन गरेको नभई सार्बजनिक जग्गा भएको बताउनु भएको छ ।
सामुदायिक बन क्षेत्र र आवादीको बिचमा ३२ फुटको कच्ची बाटो र बाटो र आवादीको बिचमा रहेको करिब १५ कठृा सार्वजनिक जग्गालाई सो जग्गासगं जेडिएको जग्गा आवादी गर्दै आएका भिम थापालाई अतिक्रमण गरेको बारे सामुदायिक बन उपभोक्ता समूहले स्पष्टीकरण लिएको अध्यक्ष क्षेत्रीले जानकारी दिनु भएको छ । उक्त सामुदायिक बन उपभोक्ताको बन क्षेत्रको ब्लक नं. ५ मा पश्चिम क्षेत्रकै चर्चित मन्दिर सुपा देउरालीको मन्दिर प्रतिस्थापन गरिएको छ ।

≪ Previous Post

लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको साधारण सभा

Next Post ≫

करेन्ट लागेर र लडेर रुपन्देहीमा २ जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क