Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ फरार २१ जना प्रतिवादीलाई कपिलवस्तु प्रहरीद्धारा पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

फरार २१ जना प्रतिवादीलाई कपिलवस्तु प्रहरीद्धारा पक्राउ

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७७ · 0
फरार २१ जना प्रतिवादीलाई कपिलवस्तु प्रहरीद्धारा पक्राउ
70
SHARES
ShareTweet

कपिलवस्तु २२ असोज
कपिलवस्तु जिल्ला अदालतको असुल हुन बाँकी लगत विवरण अनुसार कुटपिट लुटपिट मुद्धाका २१ जना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालले पक्राउ गरि अदालत चलान गरेको छ ।
कुटपिट लुटपिट मुद्धाका जिल्ला कपिलवस्तु शुद्धोधन गापा वडा नं.५ बस्ने बर्ष ४० को राजेश यादव, बर्ष ३७ को जोखन प्रसाद यादव, बर्ष ४१ को ऋषिराम यादव, बर्ष ५२ श्यामनारायण यादव, बर्ष ३०को पशुपति यादव, बर्ष ३२ को छोटु भन्ने सत्यनारायण यादव, बर्ष ६५ बिनोद यादव, बर्ष ३५ को भागिरथि यादव, बर्ष ४० को अर्जुन यादव, बर्ष ३२ को बृजभान यादव गरी १० जनालाई प्रहरीले पक्राउ गरि अदालत पेस गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनु भयो ।
त्यस्तै कुटपिट मुद्धाका शुद्धोधन गापा.वडा नं.५ बस्ने बर्ष ५० को रामनरेश यादव, बर्ष ४० को राजेश यादव, बर्ष ३७ को जोखन प्रसाद यादव, बर्ष ४१ को ऋषिराम यादव, बर्ष ५२ श्यामनारायण यादव, बर्ष बर्ष ३०को पशुपति यादव, बर्ष ३२ को छोटु भन्ने सत्यनारायण यादव, बर्ष ६५ बिनोद यादव, बर्ष ३५ को भागिरथि यादव, बर्ष ४० को अर्जुन यादव, बर्ष ३२ को बृजभान यादव सहित ११ जनालाई पनि पक्राउ गरि जिल्ला अदालत तौलिहवा कपिलबस्तु चलान गरेको प्रहरी प्रवक्ता भण्डारीले बताउनु भयो ।

≪ Previous Post

प्रदेश राजधानीको राजपत्रमा प्रकाशित सूचना सच्याउन बुटवल उद्योग बाणिज्य संघको सरकारलाई आह्वान

Next Post ≫

लुम्बिनी प्रदेशका कानुन मन्त्री केसी कोरोना पोजेटिभ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क