Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश राजधानीको राजपत्रमा प्रकाशित सूचना सच्याउन बुटवल उद्योग बाणिज्य संघको सरकारलाई आह्वान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश राजधानीको राजपत्रमा प्रकाशित सूचना सच्याउन बुटवल उद्योग बाणिज्य संघको सरकारलाई आह्वान

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७७ · 0
प्रदेश राजधानीको राजपत्रमा प्रकाशित सूचना सच्याउन बुटवल उद्योग बाणिज्य संघको सरकारलाई आह्वान
120
SHARES
ShareTweet

बुटवल, २२ असोज
बुटवल उद्योग बाणिज्य संघले प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना सच्याउन आग्रह गरेको छ । बुटवल उद्योग बाणिज्य संघले प्रदेशको राजधानी सम्बन्धमा आफ्नो संस्थागत बिमत्ति राख्दै प्रदेश सभाबाट दुई तिहाई बहुमतले पारित भएको प्रदेशको स्थायी राजधानी सम्बन्धि प्रस्तावमा उल्लेख भएका स्थानहरुलाई समेटेर राजपत्रको सूचना सच्याउन माग गरेको हो ।
प्रदेश सरकारको तर्फबाट प्रस्तावगरी प्रदेश सभाबाट दुई तिहाई मत सहित पारित भएको प्रदेशको राजधानी दाङ् जिल्लाको राप्ती गाउँपालिका, गडवा गाउँपालिका र अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदि किनारको मैदानी भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी तोकिएको थियो । तर सरकारले जारी गरेको प्रदेश राजपत्रमा राप्ती उपत्यका (देउखुरी) मात्रै उल्लेख भएकोले त्यसलाई तत्कालै सच्याएर प्रस्ताव अनुसार पारित भए जसरी नै राजपत्रमा सूचना प्रकासित गर्न संघले माग गरेको हो ।
बुटवल उद्योग बाणिज्य संघले बिहिबार प्रेस बिज्ञप्ती जारी गरी छलफल र निर्णयार्थ पेश भएका अर्घाखाँचीको शितगंगा नगरपालिकाको केही स्थान छोडीे राप्ती उपत्यका (देउखरी) मात्र उल्लेख गरी सूचना प्रकाशित भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संघका अध्यक्ष खिमबहादुर हमालद्वारा जारी बिज्ञप्तीमा भनिएको छ–‘भुगोलको मध्यविन्दु खोज्दाखोज्दै पनि प्रस्तावमा उल्लेख भएको स्थानलाई नियतवस हटाई राजनैतिक, संबैधानिक र कानुनी बेइमानी भएको छ ।’

≪ Previous Post

नेपाल विद्युत प्राधिकरण नयाँमिल केन्द्रद्धारा एक वर्षमा सवा १४ प्रतिशत विद्युतको क्युमुलेटिभ लस घटाउन सफल,

Next Post ≫

फरार २१ जना प्रतिवादीलाई कपिलवस्तु प्रहरीद्धारा पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क