Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 89)

मुख्य समाचार

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा काँग्रेसको चियापान

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा काँग्रेसको चियापान

संसारपोस्ट संवाददाता · १६ पुष २०८० · 0

बुटवल । राष्ट्रिय एकता तथा मेलमिलाप दिवस नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ ले चियापान कार्यक्रम गरी मनाएको छ । सोमबार बिहान बुटवल ७ मा रहेको विपि बाटिकामा चियापान कार्यक्रम गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईएको हो । चियापान कार्यक्रममा बोल्ने पार्टीका नेताहरुले बी पी ले  लिएको राष्ट्रिय एकता तथा मेलमिलापको नीति आज पनि […]

पत्रकार समाजका अभिन्न अंग हुन्ः सभामुख घर्तीमगर

पत्रकार समाजका अभिन्न अंग हुन्ः सभामुख घर्तीमगर

संसारपोस्ट संवाददाता · १५ पुष २०८० · 0

भैरहवा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पत्रकारहरु समाजको अभिन्न अंग भएको बताउनु भएको छ । उहाल पत्रकारिता र पत्रकारको संरक्षणमा राज्यले सधैं ध्यान दिनुपर्ने बताउनुभयो । पत्रकारिता सुरक्षित हुनु भनेको गणतन्त्र र लोकतन्त्रको सुन्दर पक्ष रहेको उहाले उल्लेख गर्नुभयो । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको ९ औं स्थापना दिवसको अवसरमा शनिबार भैरहवामा आयोजित कार्यक्रममा […]

ढुवानी भाडा दर समायोजन गर्न सरकारसंग ट्याँकर व्यवसायीकोे माग

ढुवानी भाडा दर समायोजन गर्न सरकारसंग ट्याँकर व्यवसायीकोे माग

संसारपोस्ट संवाददाता · १३ पुष २०८० · 0

बुटवल । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याँकर व्यवसायीहरुले समय सापेक्ष ढुवानी भाडा दर समायोजन गर्न सरकारसंग माग गरेका छन् । पश्चिमाञ्चल ट्याँकर व्यवसायी समितिको १६ औं वार्षिक साधारण सभामा बोल्दै ब्यवसायीहरुले नेपाल आयल निगमले बटम लोडिङ प्रणालीबाट ढुवानी गर्नुपर्ने प्रावधान लागु गर्दा व्यवसायीको प्रति ट्याँकर लाखौं अतिरिक्त खर्च हुने भएकाले भाडा दर समायोजन नगरे व्यवसायी […]

मुख्यमन्त्री र गृहमन्त्रीलाई होटल व्यवसायीको ११ बुंदे ज्ञापनपत्र

मुख्यमन्त्री र गृहमन्त्रीलाई होटल व्यवसायीको ११ बुंदे ज्ञापनपत्र

संसारपोस्ट संवाददाता · १३ पुष २०८० · 0

नेपाली आकाशलाई कालो सूचिबाट तत्काल हटाउन माग बुटवल । ठूला होटेल र पर्यटन व्यवसायीले भोग्नुपरेका समस्या समाधानको माग गर्दै नेप्लिज होटलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीले प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीलाई ११ बुंदे ज्ञापनपत्र बुझाएको छ । कोरोना महामारी यता विभिन्न कारणले अर्थतन्त्रमा देखिएको समस्याले होटेल र पर्यटन व्यवसाय संकटमा परेको भन्दै एशोसिएसनले होटल व्यवसायलाई उद्योग सरह मान्यता […]

आशावादी हुन व्यवसायीलाई सिडिओ अर्यालको सुझाव

आशावादी हुन व्यवसायीलाई सिडिओ अर्यालको सुझाव

संसारपोस्ट संवाददाता · १३ पुष २०८० · 0

बुटवल । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्योगी व्यवसायीलाई निराशाका मात्रै कुरा नगरी आशावादी हुन आग्रह गर्नुभएको छ । उद्योग ब्यापार संघ बुटवलले प्रमुख जिल्ला अधिकारीसंग आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उहांले अर्थतन्त्रमा देखिएको समस्या नेपालको मात्र नभई विश्वव्यापी समस्या भएकाले यो समस्या केही समय पछि हटेर राम्रो अवस्था आउनेमा आशावादी बन्न सुझाउनु भयो […]

श्रृङ्गेश्वर धममा नया नेतृत्वको पदस्थापन र सपथ ग्रहण

श्रृङ्गेश्वर धममा नया नेतृत्वको पदस्थापन र सपथ ग्रहण

संसारपोस्ट संवाददाता · १३ पुष २०८० · 0

तिलोत्तमा । श्रृङ्गेश्वर धाम तिलोत्तमा ४ को सम्पन्न तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको पदस्थापन गरिएको छ । धाममा आज एक समारोहकाबिच ऋषि भण्डारीको नेतृत्वमा निर्वाचित पदाधिकारी तथा  सदस्यहरूको पदस्थापन तथा सपथग्रहण सम्पन्न भएको हो । सो अवसरमा प्रमुख निर्वाचन अधिकृत अधिवक्ता माधव घिमिरे,निर्वाचन अधिकृत खिमानन्द भट्टराई ,गुल्मेली सम्पर्क समाज रूपन्देहीका अध्यक्ष डा.नारायण प्रसाद पन्थ, ज्येष्ठ […]

‘किवानिज क्लब अफ रुपन्देहीले बाँड्यो विद्यार्थीहरुलाई न्यानो पोशाक र शैक्षिक सामाग्री

‘किवानिज क्लब अफ रुपन्देहीले बाँड्यो विद्यार्थीहरुलाई न्यानो पोशाक र शैक्षिक सामाग्री

संसारपोस्ट संवाददाता · ११ पुष २०८० · 0

बुटवल । ‘किवानिज क्लब अफ रुपन्देही लुम्बिनी’ले विद्यार्थीहरुलाई न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको क्लबले बुधबार एक कार्यक्रमको आयोजना गरी रुपन्देहीको तिलोत्तमा १४ स्थित सरस्वती आधारभूत विद्यालयका १५० जना विद्यार्थीहरुलाई न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यार्थीहरुलाई न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण गर्दै […]

रोयल ईनफिल्ड मेटेयोर ३५० को बिक्री शुभारम्भ

रोयल ईनफिल्ड मेटेयोर ३५० को बिक्री शुभारम्भ

संसारपोस्ट संवाददाता · ११ पुष २०८० · 0

बुटवल । रोयल ईनफिल्ड मेटेयोर ३५० को बिक्री शुभारम्भ भएको छ । रोयल ईनफिल्ड बुटवलको लागि आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रा.लि.बुटवलले एकै समयमा बुधबार देशभर एकैसाथ बिक्री शुभारम्भ गर्ने कम्पनीको योजना अनुसार रोयल ईनफिल्ड ३५० को बुटवलबाट बिक्री खुला गरेको हो । बिक्री शुभारम्भ कार्यक्रमको उद्घाटन गैरे प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरे र सञ्चालक लक्ष्मि गैरेले […]

लुम्बिनी कर्पोरेट क्रिकेट : एके ग्राफिक्स भैरहवालाई उपाधी

लुम्बिनी कर्पोरेट क्रिकेट : एके ग्राफिक्स भैरहवालाई उपाधी

संसारपोस्ट संवाददाता · ११ पुष २०८० · 0

भैरहवा । एके ग्राफिक्स, भैरहवा लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा न्यु सिटीपी प्वाइन्ट, बुटवललाई २ विकेटले पराजित गर्दै एके ग्राफिक्सले उपाधि हात पार्न सफल भएको हो । उपाधिसँगै एके ग्राफिक्सले नगद […]

बुटवल–पाल्पा सडकखण्ड पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने

बुटवल–पाल्पा सडकखण्ड पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने

संसारपोस्ट संवाददाता · ९ पुष २०८० · 0

पाल्पा । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड यही पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ । पुस १६ गते राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधनलाई सो सडक खण्डमा संचालनमा रोक लगाइने भएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको राजमार्ग सुरक्षा समितिको बैठकको निर्णय अनुसार पुस १६ […]

Posts pagination

Previous 1 … 88 89 90 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क