Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोयल ईनफिल्ड मेटेयोर ३५० को बिक्री शुभारम्भ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोयल ईनफिल्ड मेटेयोर ३५० को बिक्री शुभारम्भ

संसारपोस्ट संवाददाता · ११ पुष २०८० · 0
रोयल ईनफिल्ड मेटेयोर ३५० को बिक्री शुभारम्भ
70
SHARES
ShareTweet

बुटवल । रोयल ईनफिल्ड मेटेयोर ३५० को बिक्री शुभारम्भ भएको छ । रोयल ईनफिल्ड बुटवलको लागि आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रा.लि.बुटवलले एकै समयमा बुधबार देशभर एकैसाथ बिक्री शुभारम्भ गर्ने कम्पनीको योजना अनुसार रोयल ईनफिल्ड ३५० को बुटवलबाट बिक्री खुला गरेको हो ।
बिक्री शुभारम्भ कार्यक्रमको उद्घाटन गैरे प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरे र सञ्चालक लक्ष्मि गैरेले संयुक्त रुपमा गर्नुभएको थियो ।
आज बिक्री शुभारम्भ गरिएको रोयल ईनफिल्ड मेटेओर ३५० मोटर बाईक नेपालको सबै प्रकारको भूगोल एवम् लामो तथा छोटो दुरिका लागि उपयुक्त रहेकोले सबै उमेर समूहका ग्राहकको पहिलो रोजाई बन्ने कुरामा कम्पनी विश्वस्त रहेको सञ्चालक लक्ष्मि गैरेले बताउनु भयो ।
सो बाईक फायरवल, स्टेलर र सुपरनोभा गरी तीनवटा सिरिजमा रु.पाँच लाख पचास हजार देखि पाँच लाख पैसठ्ठी हजार बजार मूल्य रहेको छ । सञ्चालक लक्ष्मि गैरेको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रमको सञ्चालन युवा उद्यमी तथा प्रा.लि.का प्रमुख प्रबन्धक धुर्व सापकोटाले गर्नुभएको थियो ।

≪ Previous Post

लुम्बिनी कर्पोरेट क्रिकेट : एके ग्राफिक्स भैरहवालाई उपाधी

Next Post ≫

‘किवानिज क्लब अफ रुपन्देहीले बाँड्यो विद्यार्थीहरुलाई न्यानो पोशाक र शैक्षिक सामाग्री

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क