Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 90)

मुख्य समाचार

लुम्बिनी एक्स्पो : सोमबार ५० हजार दर्शकले गरे अवलोकन

लुम्बिनी एक्स्पो : सोमबार ५० हजार दर्शकले गरे अवलोकन

संसारपोस्ट संवाददाता · ९ पुष २०८० · 0

बुटवल । लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको पाचौं दिन सोमवार उल्लेख्य दर्शकहरुले मेलाको अवलोकन गरेका छन् । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ व्यापार प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यका साथ रुपन्देही व्यापार संघले बुटवल मण्डपमा मेला सञ्चालन गरेको छ । सोमबार सार्वजनिक विदाको दिन परेका कारण मेला अवलोकनका […]

लागु औषध ब्राउनसुगर सहित दुइ जना पक्राउ

लागु औषध ब्राउनसुगर सहित दुइ जना पक्राउ

संसारपोस्ट संवाददाता · ९ पुष २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको सिद्दार्थनगर नगर नगरपालिका वडा नं. ८ बैंक कलौनीमा रहेको ग्यालेक्सी होटलमा केही ब्यक्तिहरुले लागु औषध खैरो हिरोईनको कारोवार गरिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय तथा लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी […]

लुम्बिनी कर्पोरेट क्रिकेट : सेमिफाइनल समिकरण पूरा

लुम्बिनी कर्पोरेट क्रिकेट : सेमिफाइनल समिकरण पूरा

संसारपोस्ट संवाददाता · ९ पुष २०८० · 0

भैरहवा । लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर सोमबारदेखि दुई दिवसीय कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको पहिलो दिन भएका खेलमा समूह (क) बाट ए.के. ग्राफिक्स, भैरहवा र बैंकर्स क्लब, भैरहवा सेमिफाइल प्रवेश गरेका छन् । यस्तै, […]

तीन दलका शीर्ष नेताहरू प्रचण्ड, देउवा र ओली बिच भेटवार्ता

तीन दलका शीर्ष नेताहरू प्रचण्ड, देउवा र ओली बिच भेटवार्ता

संसारपोस्ट संवाददाता · ८ पुष २०८० · 0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । आइतबार बिहान सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सो भेटवार्तामा नेपाली कांग्रेसका प्रमुख सचेतक […]

पर्यटनका लागि शान्ति, शान्तिका लागि लुम्बिनी पदयात्रा

पर्यटनका लागि शान्ति, शान्तिका लागि लुम्बिनी पदयात्रा

संसारपोस्ट संवाददाता · ६ पुष २०८० · 0

भैरहवा । हरेक मानिस घुम्न चाहन्छ, त्यसका लागि शान्त र मनमोहक ठाउँ खोज्छ । यसका लागि बुद्ध जन्मस्थल लुम्बिनी उत्तम मानिन्छ, जहाँ भगवान् गौतमबुद्धको जन्म भएको थियो । त्यही शान्ति र अहिंसाका प्रतिक बुद्ध जन्मिएको स्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिने र शान्तिमार्गीलाई लुम्बिनी आउन र पदयात्रा गर्न प्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म बौद्ध सञ्चार […]

नेशनल प्याब्सन जिल्ला स्तरीय वक्तृत्वकलातर्फ देवदह र गायनतर्फ स्कलर्स होम बिजयी

नेशनल प्याब्सन जिल्ला स्तरीय वक्तृत्वकलातर्फ देवदह र गायनतर्फ स्कलर्स होम बिजयी

संसारपोस्ट संवाददाता · ६ पुष २०८० · 0

बुटवल । रुपन्देहीको बुटवलमा नेशनल प्याब्सन जिल्लास्तरीय वक्तृत्वकला र गायन प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीको आयोजनामा शनिबार भएको प्रतियोगितामा वक्तृत्वकलातर्फ देवदह इङलिस बोर्डिङ स्कुल, खैरेनी र गायनतर्फ स्कलर्स होम इङलिस बोर्डिङ स्कुल, बुटवल बिजयी भएका छन् । देवदह बोर्डिङका विद्यार्थी शेखर पाण्डेले वक्तृत्वकला प्रतियोगिताको उपाधि […]

मगर समुदायवाट निर्वाचित सांसदहरु सडकका साँढे सरह : सह अध्यक्ष विरकट्टा

मगर समुदायवाट निर्वाचित सांसदहरु सडकका साँढे सरह : सह अध्यक्ष विरकट्टा

संसारपोस्ट संवाददाता · ६ पुष २०८० · 0

बुटवल । नेपाल मगर संघका केन्द्रिय सह अध्यक्ष दलबहादुर विरकट्टाले मगर समुदायवाट निर्वाचित सांसदहरु मगर भाषा र संस्कृतिको रक्षामा गम्भिर नभएको टिप्पणी गर्दै सांसदहरु सडकमा छाडेका साँढे सरह भएको आरोप लगाउनु भएको छ । सह अध्यक्ष विरकट्टाले सडकमा छाडेको साँढेले नजोत्ने काम गर्छ नत त्यसको कुनै काम हुन्छ त्यस्तै मगर समुदायवाट निर्वाचित सांसदहरु पनि साँढे […]

सरकारका कारण ठूला आयोजनाहरु अलपत्र, निर्माणधिन आयोजना सुस्त :पूर्ब अर्थमन्त्री पौडेल

सरकारका कारण ठूला आयोजनाहरु अलपत्र, निर्माणधिन आयोजना सुस्त :पूर्ब अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · ५ पुष २०८० · 0

बुटवलमा लुम्बिनी एक्स्पो २०८० शुरु, १० लाख दर्शकले अवलोकन गर्ने र ५० करोड कारोबार हुने लक्ष्य बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारका कारण ठूला आयोजनाहरु अलपत्र परेको आरोप लगाउनु भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा बिहीबारदेखि बुटवलमा शुरू भएको लुम्बिनी एक्स्पो २०८० अन्तर्राष्ट्रिय ब्यापार मेलाको उद्घाटन गर्दै नेता पौडेलले सरकार […]

लागु औषध सहित एकजना पक्राउ

लागु औषध सहित एकजना पक्राउ

संसारपोस्ट संवाददाता · ५ पुष २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नं. ८ बैंक कलौनीमा लागु औषध कारोवार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयखटि गएको प्रहरी टोलीले जिल्ला रुपन्देही मर्चवारी गाउँपालिका वडा नं. ४बस्ने बर्ष २१ को गोपी किसन चौधरीलाई पक्राउ गरेको हो । […]

बुटवल–गोरुसिङ्गे र गोरुसिङ्गे–चन्द्रौटा ६९ किलोमिटर सडक स्तारेन्नतिका लागि बोलपत्र आह्वान

बुटवल–गोरुसिङ्गे र गोरुसिङ्गे–चन्द्रौटा ६९ किलोमिटर सडक स्तारेन्नतिका लागि बोलपत्र आह्वान

संसारपोस्ट संवाददाता · ५ पुष २०८० · 0

बुटवल । बुटवल पश्चिमको राजमार्ग स्तरोउन्नतिका लागि बोलपत्र आह्वान भएको छ । निर्माण भएको ६ दशकपछि सडक स्तारेन्नतिका लागि बुटवल–गोरुसिङ्गे ५० किलोमिटर र गोरुसिङ्गे–चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएको हो । तत्कालीन राजा महेन्द्रको पालामा २०१८ सालमा निर्माणको शुभारम्भ भएको बुटवल–चन्द्रौटा सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो […]

Posts pagination

Previous 1 … 89 90 91 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क