Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लागु औषध सहित एकजना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लागु औषध सहित एकजना पक्राउ

संसारपोस्ट संवाददाता · ५ पुष २०८० · 0
लागु औषध सहित एकजना पक्राउ
50
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं. ८ बैंक कलौनीमा लागु औषध कारोवार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयखटि गएको प्रहरी टोलीले जिल्ला रुपन्देही मर्चवारी गाउँपालिका वडा नं. ४बस्ने बर्ष २१ को गोपी किसन चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीले निज चौधरीलाई सोधपुछ तथा शरिर समेत खानतलासी गर्दा निजले लगाएको ज्याकेटको बायाँ तर्फको भित्री खल्तीमा लागु औषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरेको छ । निज चौधरीसंग रहेको लागु औषध ब्राउनसुगरको ११ वटा पुरिया एकै ठाउँमा मिसाई तौल गर्दा १६ ग्राम ३०० मिलीग्राम बरामद गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

बुटवल–गोरुसिङ्गे र गोरुसिङ्गे–चन्द्रौटा ६९ किलोमिटर सडक स्तारेन्नतिका लागि बोलपत्र आह्वान

Next Post ≫

सरकारका कारण ठूला आयोजनाहरु अलपत्र, निर्माणधिन आयोजना सुस्त :पूर्ब अर्थमन्त्री पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क