Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 88)

मुख्य समाचार

राष्ट्रिय सभाका लागि  नेपाली कांग्रेसका १० उम्मेदवार चयन : महामन्त्री थापाको फरक मत 

राष्ट्रिय सभाका लागि  नेपाली कांग्रेसका १० उम्मेदवार चयन : महामन्त्री थापाको फरक मत 

संसारपोस्ट संवाददाता · २३ पुष २०८० · 0

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा उम्मेदवार चयन गरेको छ। शेखर कोइराला र गगन थापा समूहको असन्तुष्टिका बीच सोमबार बिहान कांग्रेसको संसदीय बोर्डको बैठकले १० जना उम्मेदवार छनोट गरेको हो । कोसि प्रदेशबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने आइतबार दिउँसो नै सहमति भएपनि  पार्टीभित्र संस्थापन र इतर पक्षले कति सिट लिने भन्ने समझदारी बन्न नसक्दा  […]

बुटवलमा सार्वजनिक क्षेत्रका घरटहरा हटाउने अभियान शुरु, पार्क र चौतारी निर्माण गरिने

बुटवलमा सार्वजनिक क्षेत्रका घरटहरा हटाउने अभियान शुरु, पार्क र चौतारी निर्माण गरिने

संसारपोस्ट संवाददाता · २२ पुष २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहराहरु हटाउने अभियान शुरु गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, पार्क र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिक स्थलमा निर्माण भएका घरटहराहरु हटाउने अभियान शुरु गरेको हो । घरटहरा हटाउने अभियानअन्तरगत आइतबार बुटवल उपमहानगरपालिका वडा नं ५ हाटबजार लाइनका ३ […]

बुटवल सहकारीको वार्षिक उत्सवमा शेयर सदस्यको आँखा र किड्नी परीक्षण

बुटवल सहकारीको वार्षिक उत्सवमा शेयर सदस्यको आँखा र किड्नी परीक्षण

संसारपोस्ट संवाददाता · २२ पुष २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरमा संचालित बुटवल बहुउद्देशीय सहकारी संस्थाले आफ्नो २६ औं वार्षिक उत्सव कार्यक्रम सामाजिक गतिविधी गरि मनाएको छ । सहकारीले शेयर सदस्यहरुको आँखा परीक्षण, रक्त समूह र किड्नी परीक्षण तथा रक्तदान गरी मनाएको छ । हकारीका १५२ जना शेयर सदस्यको आँखा परीक्षण, १६४ जना शेयर सदस्यको रक्त समूह तथा किड्नी परिक्षण गर्नुका […]

एभरेष्टले गर्यो विद्यार्थीको उपचारकालागि चारलाख आर्थिक सहयोग

एभरेष्टले गर्यो विद्यार्थीको उपचारकालागि चारलाख आर्थिक सहयोग

संसारपोस्ट संवाददाता · २२ पुष २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिका सुख्खानगरमा रहेको एभरेष्ट इङ्लिस माविले कक्षा चारमा अध्ययनरत एक विद्यार्थीको उपचारका लागि चार लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । केही महिना अगाडीबाट ब्रेन ट्युमरको समस्याबाट पीडित बनेकी विद्यार्थी क्रिष्टिना थापाको उपचारमा सघाउन विद्यालयले उनका अभिभावकलाई उक्त रकम बरावरको चेक हस्तान्तरण गरेको हो । विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले क्रिष्टिनाका अभिभावक बुटवल–६ […]

रुपन्देहीका उद्योगीहरु आन्दोलित : विद्युत काटिएका उद्योगहरुको लाइन निशर्त जडान गर्न माग

रुपन्देहीका उद्योगीहरु आन्दोलित : विद्युत काटिएका उद्योगहरुको लाइन निशर्त जडान गर्न माग

संसारपोस्ट संवाददाता · २२ पुष २०८० · 0

भैरहवा । रुपन्देहीका उद्योगीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु विद्युत काटिएका उद्योगहरुको लाइन निशर्त जडानको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले लाईन काटिएका उद्योगको विद्युत लाईन जडान नगरिएसम्म सिद्धार्थ राजमार्ग कोरिडोरमा सञ्चालित उद्योगहरु संयुक्त रुपमा बन्द गरी आन्दोलनका कार्यक्रम जारी राख्ने आन्दोलनरत उद्योगी ब्यवसायीले बताएका छन् । आन्दोलन अन्तर्गत आइतबार उद्योगीहरुले नेपाल विद्युत प्राधिकरण […]

जी–२५ क्लव बुटवलको अध्यक्षमा जगदिश न्यौपाने निर्वाचित

जी–२५ क्लव बुटवलको अध्यक्षमा जगदिश न्यौपाने निर्वाचित

संसारपोस्ट संवाददाता · २२ पुष २०८० · 0

बुटवल । जी–२५ क्लव बुटवल–११को साधारणसभा तथा अधिबेशनले क्लवको नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न क्लवको साधारणसभा तथा अधिबेशनबाट जगदिश न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा निकटतम प्रतिष्प्रधि सजन कुमार भारीलाई १ मतले पराजित गरी न्यौपाने अध्यक्षमा निर्वाचित भएका हुन् । न्यौपानेले २६ र भारीले २५ मत प्राप्त […]

लुम्बिनी इन्जिनियरिङ्ग कलेज (लेक) मा आज देखि  लेक एक्स्पो हुदै  

लुम्बिनी इन्जिनियरिङ्ग कलेज (लेक) मा आज देखि  लेक एक्स्पो हुदै  

संसारपोस्ट संवाददाता · २२ पुष २०८० · 0

तिलोत्तमा । तिलोत्तमा नगरपालिका -७ भलबारीस्थित लुम्बिनी इन्जिनियरिङ्ग, म्यानेजमेन्ट एण्ड साइन्स कलेज (लेक) मा आज देखि दुई दिने  लेक एक्स्पो–२०२४ सुरु हुदै  छ । एक्स्पोबारे जानकारी दिन शनिबार कलेजमा आयोजित पत्रकार सम्मेलनमा एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको कलेजका डाइरेक्टर तुलसीप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाका अनुसार विद्यार्थीहरुले निर्माण गरेका उत्कृष्ट प्रोजेक्टहरुको प्रदर्शनी गर्नका लागि एक्स्पो […]

ऋण भुक्तान हुदासाथ टेक्टर नामसरी गर्न पाउनुपर्ने ब्यवसायीको माग 

ऋण भुक्तान हुदासाथ टेक्टर नामसरी गर्न पाउनुपर्ने ब्यवसायीको माग 

संसारपोस्ट संवाददाता · २१ पुष २०८० · 0

 तिलोत्तमा । यस क्षेत्रका टेक्टर ब्यवसायीहरुले टेक्टर नामसारी गर्न ६ बर्षको समय तोकिएकोमा असहमति जनाउदै ऋण भुक्तान हुदासाथ नामसरी गर्न पाउनुपर्ने माग गरेका छन । ब्यवसायीहरुले टेक्टरले कृषि र गैर कृषि दुबैमा निर्वाधरुपमा काम गर्न   पाउनुपर्ने, भारबाहन क्षमताको आधारमा ढुवानी गर्न पाउनु पर्ने र  ट्रलिलाइ टेक्टरको अङ्गको रुपमा मान्यता दिनुपर्ने माग गरे । लुम्बिनी टेक्टर […]

जीतगढि किल्ला ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी : राष्ट्रपति पौडेल

जीतगढि किल्ला ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी : राष्ट्रपति पौडेल

संसारपोस्ट संवाददाता · २० पुष २०८० · 0

वुटवल । राष्ट्रपति रामचन्द्र पौडेलले जीतगढि किल्ला ठूला साम्राज्यसँंग नेपाली सौर्य र कुटनीतिक चातुर्यताले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको बताउनु भएको छ । ऐतिहासिक जीतगढी किल्ला नेपाली सेनाद्वारा शुक्रबार बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले जीतगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटनको […]

बुटवल-पाल्पा सडक आजदेखि दैनिक ६ घण्टा बन्द हुने

बुटवल-पाल्पा सडक आजदेखि दैनिक ६ घण्टा बन्द हुने

संसारपोस्ट संवाददाता · १६ पुष २०८० · 0

बुटवल ।  सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि आजदेखि यही फागुन सात गतेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको हो। यसअघि एक सय दिनसम्म सडक बन्द गर्ने भनेकोमा विभिन्न क्षेत्रबाट विरोध भएपछि पहिलो चरणमा झण्डै दुई महिनाका लागि मात्र सडक बन्द गरेर काम गर्न […]

Posts pagination

Previous 1 … 87 88 89 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क