Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 205)

मुख्य समाचार

तिलोत्तमामा सुकुम्बासी समस्या समाधानको काम अघि बढ्ने

तिलोत्तमामा सुकुम्बासी समस्या समाधानको काम अघि बढ्ने

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७८ · 0

तिलोत्तमा, फागुन ४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँग कार्यसम्झौता गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न नगरपालिकाले आयोगसँग बुधबार कार्यसम्झौता गरेको हो । नगर प्रमुख बासुदेव घिमिरे र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली आयोगको काठमाडौं स्थित कार्यालयमैं पुगेर कार्यसम्झौता गरेसँगै अब भूमि समस्या समाधानका बाँकी काम अघि बढ्ने […]

कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय

कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७८ · 0

बुटवल, ४ फागुन । कपिलवस्तुको सदरमुकाम तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । कपिलवस्तु नगरपालिकाको भवनमा स्थापना भएको सेवा कार्यालयको लुम्बिनी प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले बुधबार संयक्तरुपमा उद्घाटन गर्नुभएको हो । कपिलवस्तु र अर्घाखाँची दुई जिल्लाका सेवाग्राहीलाई सेवा दिने गरी सञ्चालनमा […]

एफइसी सहकारीद्वारा स्वर्गीय खेम पुनको परिवारलाई राहत रकम प्रदान

एफइसी सहकारीद्वारा स्वर्गीय खेम पुनको परिवारलाई राहत रकम प्रदान

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७८ · 0

तिलोत्तमा, ४ फागुन । एफइसी बचत तथा क्रृण सहकारी संस्थाले आफ्ना शेयर सदस्य खेमराज पुनको निधन भएकोमा उहांको परिवारलाई राहत प्रदान गरेको छ । सहकारीका शेयर सदस्य, सामाजिक अभियन्ता एवं उद्योगी पुनको केही दिनअघि हृदयघातका कारण निधन भएको थियो । सहकारीले पुनको घरमै पुगेर बुधबार राहत प्रदान गरेको हो । राहतस्वरुप सहकारीले संस्थाको कल्याणकारी कोषबाट […]

रुपन्देही प्रहरीद्वारा १ लाख बढिको अबैध काठ बरामद

रुपन्देही प्रहरीद्वारा १ लाख बढिको अबैध काठ बरामद

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७८ · 0

भैरहवा, ४ फागुन । रुपन्देही प्रहरीले १ लाख बढि मूल्यको अबैध सालको काठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रुद्रपुर र स्थानीय सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष नाम बहादुर के.सी सहितको संयुक्त गस्ति टोलिले आज बिहान कञ्चन गाउँपालिका वडा नं.१ गजेडी स्थित भित्री सडक खण्डमा ट्याक्टरमा लोड गरी ल्याउंदै गरेको अवस्थामा उक्त काठ बरामद […]

प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावको एमालेले प्रतिवाद गर्ने

प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावको एमालेले प्रतिवाद गर्ने

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0

काठमाडौं, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको हो । महाअभियोग प्रस्तावलाई एमालेले गम्भीर षड्यन्त्रपूर्ण र अदालतमाथिको प्रहार भनेको छ । […]

प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0

काठमाडौं, १ फागुन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकिृत समाजवादी)लगायत ९८ जना सांसदहरूले हस्ताक्षर गरेर संसद् सचिवालयमा प्रधानन्यायाधीश राणाविरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाअभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष […]

पश्चिम नवलपरासीमा यातायात सेवा कार्यालय स्थापना

पश्चिम नवलपरासीमा यातायात सेवा कार्यालय स्थापना

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0

जनतालाई पायक पर्ने ठाउँबाट सेवा प्रवाह गर्नु नै संघीयताको मर्म : मन्त्री ढेगा नवलपरासी, १ फागुन । लुम्बिनी प्रदेशकी श्रम,रोजगार तथा यातायात ब्यवस्था मन्त्री पुर्मती ढेंगा मगरले जनतालाई पायक पर्ने ठाउँबाट सहज रुपमा सेवा प्रवाह गर्नु नै संघीयताको मर्म भएको बताउनु भएको छ । आइतबार नवलपरासी पश्चिम सदरमुकाम रामग्राम–४ मा यातायात ब्यवस्था सेवा कार्यालयको उद्घाटन […]

एमसीसी बिरुद्ध नेकपा (एकीकृत समाजवादी)को बुटवलमा प्रदर्शन

एमसीसी बिरुद्ध नेकपा (एकीकृत समाजवादी)को बुटवलमा प्रदर्शन

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0

बुटवल, १ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी बिरुद्ध नेकपा (एकीकृत समाजवादी) पार्टी रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । पार्टीको आह्वानमा सो पार्टीका भातृसंगठनहरुले एमसीसी विरुद्ध प्रदर्शन गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) र पार्टीका भातृसंस्थाहरुको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरित रहेको भन्दै आईतबार बुटवलको ट्राफिकचोकमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागि पार्टीका […]

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस दाङको देउखुरीमा मनाउने

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस दाङको देउखुरीमा मनाउने

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0

बुटवल, १ फागुन । प्रदेश राजधानीका सबै गतिबिधि अस्थायी राजधानी बुटवलबाट संचालन भएपनि लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस भने संसदले तोकेको दाङको देउखुरीमा मनाउने भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले आईतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै दाङमा मनाउन लागिएको स्थापना दिवस मनाउने तयारी पुरा भएको बताउनु भयो । पत्रकार […]

तिलोत्तमा मिडिया क्लवद्वारा ‘ज्ञानकाशी स्मृति’ पत्रकारिता पुरस्कार घोषणा

तिलोत्तमा मिडिया क्लवद्वारा ‘ज्ञानकाशी स्मृति’ पत्रकारिता पुरस्कार घोषणा

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0

तिलोत्तमा, १ फागुन । तिलोत्तमा मिडिया क्लवले २५ हजार राशीको “ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार” घोषणा गरेको छ । क्लवका सल्लाहकार एवं वरिष्ठ पत्रकार मोहन चापागाईंसँगको सहकार्यमा क्लवले ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार घोषणा गरेको हो । सल्लाहकार चापागाईले आफ्ना स्वर्गीय माता ज्ञानकुमारी र पिता काशीरामको सम्मानमा पुरस्कार स्थापनाका लागि तिलोत्तमा मिडिया क्लवलाई सहयोग गर्नुभएको हो । […]

Posts pagination

Previous 1 … 204 205 206 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क