Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 204)

मुख्य समाचार

प्रतिनिधिसभाको बैठक आज पनि सूचना टाँसेर स्थगित

प्रतिनिधिसभाको बैठक आज पनि सूचना टाँसेर स्थगित

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०७८ · 0

काठमाडौं, १३ फागुन । प्रतिनिधिसभाको बैठक आज पनि सूचना टाँसेर स्थगित गरिएको छ । एमसिसीबारे सैद्धान्तिक रूपमा छलफल गर्ने कार्यसूचीमा बोलाईएको बैठक हिजो स्थगित गरी आज दिउँसो १ बजेका लागि बोलाइएको थियो । एमसिसीबारे राजनीतिक सहमति हुन नसक्दा यो विषय थप पेचिलो बन्दै गएको छ । नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति […]

परासी–नारायणचोक हुलाकी सडक : तेस्रोपटकको म्याद सकिँदै

परासी–नारायणचोक हुलाकी सडक : तेस्रोपटकको म्याद सकिँदै

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०७८ · 0

मोहन पौडेल परासी, १३ फागुन । निर्माण कम्पनीको लापरवाहीका कारण राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणले तीव्रता नपाउँदा लामो समयदेखि स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुनुका साथै गुणस्तरीय नभएको सर्वसाधारणको गुनासो छ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को परासी–नारायणचोक हुलाकी सडक निर्माणमा ढिलासुस्ती हुँदा धुलो र खाल्डाखुल्डीले सर्वसाधारण आजित बनेका छन् । सडक निर्माणमा […]

एमसीसी बारे छलफल गर्न प्रतिनिधिसभाको बैठक आज बस्दै

एमसीसी बारे छलफल गर्न प्रतिनिधिसभाको बैठक आज बस्दै

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०७८ · 0

काठमाडौं, १३ फागुन । अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफल गर्न प्रतिनिधिसभाको बैठक आज बस्दै छ । यस बिषयमा छलफल गर्न दिउँसो एक बजेका लागि बैठक बोलाइएको हो । बिहीबार एमसीसी सम्झौताबारे छलफलका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । एमसीसीका विषयमा सत्तारुढ दलभित्रै मतभेद भएपछि प्रतिनिधिसभाको बैठक बैठक स्थगित गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले […]

राममणि क्याम्पसको वार्षिकोत्सवमा विविध खेलकुद

राममणि क्याम्पसको वार्षिकोत्सवमा विविध खेलकुद

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७८ · 0

तिलोत्तमा, ९ फागुन । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सवका अवसरमा विविध खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन भएका छन् । पछिल्लोपटक समापन भएका खेलकुदमध्ये एकसय मिटर दौडमा छात्रतर्फ अस्मित खड्का पहिलो, विशाल श्रेष्ठ दोस्रो, शिशिर थापामगर र प्रकाश भुर्तेल तेस्रो तथा देवीलाल भट्टराई सान्त्वना भएका छन् । त्यस्तै, एकसय मिटर दौडमा छात्रातर्फ स्वस्तिका […]

स्कूल बसबाट दाजुबहिनीको अपहरण गर्ने फुपाजु झापा बिर्तामोडबाट पक्राउ

स्कूल बसबाट दाजुबहिनीको अपहरण गर्ने फुपाजु झापा बिर्तामोडबाट पक्राउ

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७८ · 0

भैरहवा, ७ फागुन । रुपन्देही प्रहरीले बालबालिकालाई अपहरण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले रूपन्देही सैनामैना नगरपालिका–५ का ३५ वर्षीय खेमबहादुर पौडेललाई पक्राउ गरेको हो । झापा अनारमनी विर्तामोडबाट पक्राउ परेका पौडेललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले पौडेललाई पक्राउ गर्नुका साथै अपहरणमा परेका बालबालिकालाई […]

बुटवल १० मा ३० जना युवा कांग्रेसमा प्रवेश, अग्रजलाई सम्मान

बुटवल १० मा ३० जना युवा कांग्रेसमा प्रवेश, अग्रजलाई सम्मान

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७८ · 0

बुटवल, ७ फागुन । नेपाली कांग्रेस बुटवल १० ले आयोजना गरेको कार्यक्रममा ३० जना युवा अन्य पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टीको वडा समितिले ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर आज आयोजना गरेको सम्मान, प्रशिक्षण तथा अन्तरसम्बाद कार्यक्रममा ती युवाहरु कांग्रेसमा प्रवेश गरेका वडा समितिले जनाएको छ । नव प्रवेशीहरुलाई पार्टीमा […]

लोकतन्त्रलाई बचाउन नेपाली कांग्रेसले जित्नुपर्छ : सभापति पुन

लोकतन्त्रलाई बचाउन नेपाली कांग्रेसले जित्नुपर्छ : सभापति पुन

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७८ · 0

बुटवल, ७ फागुन । नेपाली काँग्रेसका नेताहरुले पार्टीका नेता कार्यकर्ता पार्टीको विधान र विधि अनुसार नचलेका कारण कांग्रेस कमजोर भएको बताएका छन् । पार्टीको विभिन्न पद र जिम्मेवारीमा रहेकाहरुले पार्टीको विधान र विधि भित्र रहेर आफ्नो तह अनुसारको पदिय जिम्मेवारी पुरा गर्ने हो भने कांग्रेस कमजोर नहुने उनीहरुले औल्याएका छन् । ७२ औं राष्ट्रिय प्रजातन्त्र […]

नवलपुर इन्द्र श्री निर्माण सेवाका मजदुर सुतिरहेकै अवस्थामा मृत फेला

नवलपुर इन्द्र श्री निर्माण सेवाका मजदुर सुतिरहेकै अवस्थामा मृत फेला

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७८ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, ७ फागुन । पूर्वी नवलपरासीमा एक जना मजदुर सुतिरहेकै अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–१४ मा रहेको ईन्द्र श्री निर्माण सेवा प्रा.लि.मा काम गर्ने कामदार बर्ष ५२ को मोतिलाल बुढा मगर मृत भेटिएका हुन् । प्युठान नौबैनी गाउँपालिका–३ घर भई हाल पूर्वी नवलपरासीको […]

एमसीसीका कारण तोकिएको निर्वाचन प्रभावित हुनसक्छ : मन्त्री चौधरी

एमसीसीका कारण तोकिएको निर्वाचन प्रभावित हुनसक्छ : मन्त्री चौधरी

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७८ · 0

बुटवल, ७ फागुन । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले एमसीसीका कारण तोकिएको निर्वाचन समेत प्रभावित हुनसक्ने बताउनुभएको छ । नेपाली कांग्रेस प्रजातन्त्रलाई आत्मसाथ गर्ने पार्टी भएको बताउंदै मन्त्री चौधरीले फागुन १६ गतेपछि कुन तहको चुनाव हुने यकिन हुने बताउनु भयो । ७२ औं प्रजातन्त्र दिवसका अवसरमा मानव अधिकार तथा शान्ति […]

सपनाको मलिलो माटो उपन्यास लोकार्पण

सपनाको मलिलो माटो उपन्यास लोकार्पण

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७८ · 0

बुटवल, ७ फागुन । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा साहित्यकार सपना आचार्यद्वारा लिखित मलिलो माटो उपन्यासको लोकार्पण भएको छ । उपन्यासको लोकार्पण नेपाली फिल्म जगत्का महानायक राजेश हमाल र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले संयुक्त रूपमा गर्नुभएको हो । नारीलाई प्रकृतिसँग र प्रकृतिलाई नारीसँग सादृश्य गरी नारी तथा प्रकृति सृष्टिका संवाहक हुन् तर नारी […]

Posts pagination

Previous 1 … 203 204 205 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क